संघ \संस्था

रातो पोष्ट मिडिया प्रालिको कार्यालय उद्घाटन

झापा, असोज २४ । रातो पोष्ट मिडिया प्रालिको कार्यालय शनिबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य राम कार्कीले काँकरभिट्टामा सञ्चालित उक्त प्रालिको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् । कार्यालय भवनमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले समग्र विषयवस्तुलाई समेटेर सूचना सम्प्रेषण गर्न सुझाव दिए । मिडिया सञ्चालक र सम्पादन समूहलाई सुझाव दिँदै उनले Read More…

स्वास्थ्य

मेचीनगरका वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, असोज २४ । मेचीनगरमा आज फेरि एकजना वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शनिबार मेचीनगर–४ का वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित वडाध्यक्ष मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत हुन् । उनीसहित सोहि वडाका ३० र १८ वर्षका २ जना पुरुषमा पनि Read More…

स्वास्थ्य

शनिबार एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४ । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५००८ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। देशभर पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३ सय २० जनाको पीसीआर परिक्षण गरिएको Read More…

खेलकुद

आईपीएल: दिल्ली शीर्ष स्थानमा, राजस्थान ४६ रनले पराजित

काठमाडौं, असोज २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । सिजनको पाँचौ जित निकाल्ने क्रममा गएराती उसले राजस्थान रोयल्सलाई ४६ रनले स्तब्ध पार्यो । यो जितसंगै ६ खेलबाट १० अंक जोडेको दिल्ली पुन तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट दिल्लीले मुम्बईलाई स्पष्ट २ अंकले पछि पार्दै Read More…