मेचीनगर, असोज २९। दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर–८ को १२ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले कोरोना भाईरस कोभिड–१९ को कहर बिच क्षेत्रगत प्रतिनिधि छनोट गरी साधारण सभा आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गा सापकोटाले गरेका थिए । प्रमुख अतिथि सापकोटाले मुलुकको अर्थतन्त्र Read More…
Day: October 15, 2020
बिहिबार झापामा थपिए ५४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १२२१ पुग्यो
झापा, असोज २९ । तीन जना स्वास्थ्यकर्मीसहित पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १९ महिला र ३५ पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला ३ पुरुष, बिर्तामोडका ७ महिला २३ पुरुष, अर्जुनधाराका ६ महिला ४ पुरुष, कन्काईका ७ महिला एक पुरुष, बुद्धशान्ती १ पुरुष, दमकका Read More…
ओलीको नयाँ अस्त्रले प्रचण्ड झनै संकटमा
काठमाडौं, असोज २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद प्रदेशहरूमा सरेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव हठातमा आएको होइन । यसका भित्री कुराहरू प्रसस्त छन् । शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने व्यक्ति प्रधानमन्त्री केपी ओलीका खास मान्छे हुन् । कर्णाली प्रदेश सभामा नेकपाका प्रमुख सचेतक रहेका गुलाबजंग Read More…
प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ: मुख्यमन्त्री राई
विराटनगर, असोज २९ । प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ। प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पु¥याउन सो पुस्तक सार्वजनिक गरिएको हो। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक Read More…
अन्योलमा कांग्रेस महाधिवेशन
काठमाडौं, असोज २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने Read More…
आइपीएल: दिल्ली शीर्ष स्थानमा, राजस्थान१३ रनले पराजित
काठमाडौं, असोज २९ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ Read More…






