स्वास्थ्य

बागमतीका प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण पुष्टि

झापा,कार्तिक १२ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंमा कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला झापामा रहेका प्रसाईं र उनका छोरा राजेशमा संक्रमण देखिएको हो । छोरा राजेशका अनुसार मंगलबार (हिजो) बेलुका प्राप्त रिपोर्ट अनुसार बाबुछोरामा नै संक्रमण देखिएको हो । धाइजनमा रहेका उनीहरुले सम्पर्कमा रहने सबैलाई सर्तकता अपनाउन अनुरोध गरेका छन् । Read More…

धर्म संस्कृती

आज बडादसैँको बाह्रौं दिनः टीका र जमरा लगाउने क्रम जारी

काडमाडौं, कात्तिक १२ । आज बडादसैँको बाह्रौं दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल Read More…

खेलकुद

आईपीएल: हैदराबादद्वारा दिल्ली ८८ रनले पराजित

काठमाडौं, कात्तिक १२ । जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा हैदराबादले शानदार जित हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट Read More…