संघ \संस्था

प्यारीभिट्टा युवा क्लबले अनाथ छात्र छात्रालाई खाना खुवाएर गर्‍यो बडादसैँको बिदाई

मेचीनगर, कात्तिक १५ । नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा प्यारीभिट्टा युवा क्लब मेचीनगर–७ ले अनाथबालबालिकाहरुलाई खाना खुवाएको छ । क्लबकाले दशैंको अन्तिम दिन मेचीनगर–७ मा रहेको जागृत अनाथ बालआश्रममा नै पुगेर खाना खुवाएको हो । नेपाली सबैले उत्साह र उमङ्गका साथ मनाउने बडादशैंमा बाध्यताले अनाथ आश्रम बस्न बाध्य भएका छात्र छात्रालाई पनि थोरै भए Read More…

खेलकुद

आईपीएलः राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

काठमाडौं, कात्तिक १५ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । दुवईको आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा Read More…