काठमाण्डौं, मंसीर ४ । विश्व चर्चित अष्ट्रेलियन बिग बास क्रिकेट लिग बिबिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली परिवर्तन हुने भएको छ । लगातार २ सिजन मेलवर्न स्टार्सबाट लिग खेलेका सन्दिपले यस पटक होबर्ट हुरिकेन्सबाट बिग बास खेल्न लागेका हुन् । यद्यपी क्लब र सन्दिपबिच औपचारिक सम्झौता भने हुन बाँकि छ । क्रिकेट अष्ट्रेलियाले भने सन्दिप Read More…

