संघ \संस्था

मेचीनगर कोभिड अस्पताललाई कर्मचारी चाहियो (सूचना सहित)

मेचीनगर, मंसीर ११ । मेचीनगर नगरपालिकाद्वारा संचालन गर्न लागिएको कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । आवश्यकता कर्मचारीहरु चिकित्सक १ जना, स्टाफ नर्स २ जना र कार्यलय सहयोगी १ Read More…

धर्म संस्कृती

आज हरिबोधिनी एकादशी

काठमाडौं, मंसीर ११ । आज हरिबाेधिनी एकादशी पर्व, भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा आराधना गरेर मनाई‌ंदैछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर हरिबाेधिनी एकादशी मनाइन्छ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले Read More…

खेलकुद

म्यारोडोनाको ६० वर्षको उमेरमा निधन

काठमाडौं, मंसीर ११ । अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो । उनी दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा हिजो निधन भएको Read More…