संघ \संस्था

२०२१ का लागि ५ वटा शाखा प्रस्तावित

देबु बानियाँमेचीनगर, मंसीर १२ । नेपाल जेसीजको २०२१ का लागि ५ वटा शाखालाई प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको छ । नेपाल जेसीजको काठमाडौको थापाथली स्थित जेसीज सचिवालयमा सम्पन्न चौथो बोर्ड बैठकले २०२० मा आएका ५ वटा सम्बावित शाखाहरुलाई २०२१ का लागि प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अशोक शंकरले बताउनु भयो Read More…

खेलकुद

नेपालले सिधै ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेल्ने

काठमाण्डौं, मंसीर १२ । नेपालले सन् २०२२ मा अष्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा सोझै प्रबेश पाएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको नयाँ नियम अनुसार बरियताको शीर्ष चारभित्र रहदै नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । नेपालसंगै जिम्बावे, युएई र हङकङले पनि ग्लोबल क्वालिफायर खेल्नेछन् । आईसीसीले २०२० को जनवरी एक तारिखसम्म बरियताका Read More…