लिजा भण्डारीमेचीनगर, कात्तिक २८ । घर तिर झिलीमिली होला नी आमा! तर यहाँ मेरो मनमा मात्रै दियो बल्यो, कसरी ब्यथा पोखौं आमा! तिहार कसरी गयो । एक्लै ऎना हेरी हेरी देउसी भैलो गाए मैले र आफैलाइ सुनाए, आफ्नो भाग्यमाथी आमा! आफै निकैबेर रिसाए । दिदिबहिनीको माया रङ्गिएन यो निधारमा, सयपत्री र मखमली को माला सजिएन Read More…
Month: November 2020
आज काग तिहार
काठमाडौं, कात्तिक २८ । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको Read More…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो
काठमाडौं, कात्तिक २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिहीबार आज दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन्। ‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ Read More…
वामदेवलाई मन्त्री बन्ने बाटो खुला
काठमाडौं, कात्तिक २७ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज नेता गौतमलाई थप संवैधानिक काम नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि काम गर्ने बाटो Read More…
दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आईपीएलको उपाधि
काठमाडौं, कात्तिक २६ । मुम्बई ईण्डियन्सले किर्तिमानी पाँचौ पटक ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका जितेको छ । १३ औ संस्करणको फाईनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै डिफेण्डिङ च्याम्पियन समेत रहेको मुम्बईले उपाधि रक्षा गरेको हो । पहिलो पटक फाईनलमा स्थान बनाएको दिल्ली भने उपविजेतामै सिमित बनेको छ । योसंगै जारी सिजन भएका चारै भेटमा Read More…
विश्व सेवा बिस्तारद्वारा काँकरभिट्टामा सेफ हाउस सञ्चालन
मेचीनगर, कात्तिक २५ । चेलीबेटी बेचबिखन बिरुद्ध सचेतना र सिमा निगरानीको काम गर्दै आएको संस्था बिश्वसेवा बिस्तारले झापाको काँकरभिट्टामा सेफ हाउस सञ्चालनमा ल्याएको छ । संस्थाले मंगलबार एक कार्यक्रमका बिच सेफ हाउस शुभारभ्भ गरेको छ । सेफ हाउसमा एक पटकमा करीब २० जना चेलीहरु राख्न सकिने आयोजकले जनाएको छ । चेलीबेटी बेचबिखनको मुख्य नाका मध्ये Read More…
भाइटीकाको उत्तम साइत ११:३७ बजे
काठमाडौं, कात्तिक २५ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ । १ मंसिरमा मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि Read More…
सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
काठमाडौं, कात्तिक २५ । मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय Read More…
‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट बिहीवार राती ८ बजे प्रशारण हुने
काठमाडौं, कात्तिक २४ । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सिरियल मंसिर २५ गतेदेखी बिहीवार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण Read More…
एक महिनामा दुईजना प्रमुख प्रशासकीय अधिकृत सरुवा, मेचीनगरका ८ जना वडाध्यक्षले बुझाए ज्ञापनपत्र
मेचीनगर, कात्तिक २४ । झापाको मेचीनगर नगरपालिकामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् । छोटो समयमा दुई जना प्रशासकीय अधिकृत सरुवा भएको भन्दै मेचीनगरका वडाध्यक्षहरुले असन्तुष्ट ब्यक्त गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाइएका छन् । राजनैतिक चलखेलका कारण मेचीनगरको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न Read More…










