बाहुण्डाँगी, १५ पुस । रामेछाप जेसिजका लागि २०२१ को अध्यक्षमा जीवन बहादुर कार्की निर्वाचित भएका हुनु भएको छ । रामेछापको मन्थलीमा सम्पन्न शाखाको छैठौं वार्षिक सभाले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा सरस्वती राय र प्रज्वल बुढाथोकी, उपाध्यक्षमा धिरज खत्री, कुमार श्रेष्ठ, सन्तोष कुमार भट्टराई र संगिता श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका निर्वाचन Read More…
Year: 2020
संसद पुनर्स्थापना हुँदैन: प्रधानमन्त्री ओली
काठमाडौं, पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । संविधानतः संसदको पुनस्र्थापना गर्न नमिल्ने उनको भनाई छ Read More…
देशकै पुरानो शाखा पाटनमा नयाँ पुस्ता, अध्यक्षमा जाज्वल्य मान
बाहुण्डाँगी, १५ पुस । देशकै पुरानो शाखा पाटन जेसीजमा पछिल्लो वर्ष युवा पुस्ताले नेतृत्व गर्न थालेका छन् । जेसीजमा नेतृत्व गर्नका लागि पुरानो वा जेष्ठताका आधारमा हुनु पर्छ भन्ने मान्यतालाई पछि पार्दै पाटनले युवा पुस्तालाई नेतृत्व गर्ने अवसर दिन थालेको हो । तीन वर्ष यता पाटनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै आएको छ । २०२१ Read More…
मुख्यमन्त्री राइद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना
विराटनगर, पुस १५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाउने उद्यौली, चाक्चाकुर, Read More…
एसईईको रजिष्ट्रेसन फारम खुला
काठमाडौं, पुस १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।
आज उधौली पर्व धुमधामसाथ मनाइँदै
काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका Read More…
सिद्धार्थ जेसीजको २०२१ को अध्यक्षमा गोपाल ज्ञवाली
बाहुण्डाँगी, १३ पुस । सिद्धार्थ जेसीजका लागि २०२१ को अध्यक्षमा गोपाल ज्ञवाली निर्बिरोध निर्वाचित हुनु भएको छ । शाखाको हालै सम्पन्न ४५ औँ शाखा अधिवेशनले ज्ञवालीलाई अध्यक्षमा निार्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा उपाध्यक्ष गोरव कोइराला र हरिलाल जयसवाल, उपाध्यक्ष साकार न्योपाने, राजु शर्मा, कृतेश श्रेष्ठ, अर्जुन कुँवर, निर्देशक सर्माठ थापा, निंशाक पौडेल, किसन Read More…
बौनियाँ गणेशप्रसाद जोशी खतिवडा
बाहुण्डाँगी । बौनियाँ जेसीजको अध्यक्षमा गणेशप्रसाद जोशी खतिवडा सर्वसम्वत निर्वाचित हुनु भएको छ । सोमवार सम्पन्न शाखाको १० शाखा अधिवेशनबाट खतिवडालाई अध्यक्षमा निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा कृष्णप्रसाद ओझा, मिलन ओली, उपाध्यक्षहरुमा जगत शाही,देवानन्द जैशी, प्रकाश शाही र नवीन कुवर निर्वाचित भएका छन् । यसैगरी कानुनी सल्लाहकार धिरज शाही, महासचिवमा चक्र शाह र Read More…
इन्द्रपुर जेसीजको नेतृत्व कृष्णप्रसाद ओझालाई
बाहुण्डाँगी, १३ पुस । इन्द्रपुर जेसीज वर्ष २०२१ को अध्यक्षमा कृष्ण प्रसाद ओझा निर्बाचित भएका छन। शनिबार सम्पन्न १९ औ वार्षिक साधारणसभाबाट ओझा अध्यक्षमा निर्बाचित भएका हुन । शाखाको कार्यकारीणी उपाध्यक्षमा उज्ज्वल थापा, टेकमणी न्यौपाने, उपाध्यक्षमा उत्सव थापा, उपाध्यक्ष युजिन आचार्य, उपाध्यक्ष प्रभा ढकाल उपाध्याक्ष लोकप्रसाद भट्टराई, सचिवमा एलिस ओझा त्यस्तै जनसम्पर्क अधिकारीमा गोपाल दाहाल Read More…
उर्लाबारी जेसीजको अध्यक्षमा अशोक धिमाल निर्वाचित
बाहुण्डाँगी, १३ पुस । उर्लावारी जेसीजको २०२१ का लागि शाखा अध्यक्षमा अशोक धिमाल सर्वसम्वत निर्वाचित भएका छन् । सोमवार सम्पन्न शाखाको अधिवेशनले धिमाललाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष पदमा लोलिम पोमु, सिताराम ओझा र तारानाथ दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि धिमालले २०२१ को नेतृत्वका लागि जिम्मेवारी पाएका हुन् । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सन्दिप पौडेल Read More…










