राजनीति

माघ १० गते संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको मेचीनगरमा विरोध सभा

झापा, माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा गरिरहेकाे प्रचण्ड-नेपाल पक्षले झापाको मेचीनगरमा विरोध सभासहित र्यालि गर्ने भएकाे छ । केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको बिरोधमा नेकपा प्रचण्ड- नेपाल पक्षले झापाको मेचीनगरमा माघ १० गते विरोध सभा गर्ने भएकाे हाे । मेचीनगर स्थिति धरलाबारीको टाउनहलमा Read More…

संघ \संस्था

पनौती जेसीजको अध्यक्षमा मिरा गिरी निर्वाचित

बाहुण्डाँगी, माद्ध ७ । पनौती जेसीजको २३ औं साधारणसभाले बर्ष २०२१ को लागि मिरा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । त्यस्तै निवर्तमान अध्यक्ष अनिल बोलखे, कार्यकारिणी उपाध्यक्षमा आरती सापकोटा र प्रकास हुमागाई, कानुनी सल्लाहकारमा अनिश ब्लोन लामा, उपाध्यक्षमा विजय सापकोटा लगायत चयन भएका छन् । अन्य मनोनित पदहरु मनोनित हुन बाँकी रहेको अध्यक्ष Read More…

अन्य संघ \संस्था

बुटवल लेडी जेसीजको नेतृत्व शर्मिला रानालाई

बाहुण्डाँगी, माघ ७ । बुटवल लेडी जेसीजको २०२१ का लागि अध्यक्षमा शर्मिला राना निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको २४ औ शाखा अधिवेशनले रानालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा रुपा श्रेष्ठ र राज श्री गौतम, उपाध्यक्षहरुम राधिका बेलवासे, बसन्ता घिमिरे, सरु थापा महिमा कुँवर, सह सचिव नुमाकला राहादी सहकोषाध्यक्ष Read More…

खेलकुद

डुडाबारी फुटबल क्लब फाईनलमा प्रवेश

युवराज आचार्यमेचीनगर, माघ ७ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमीफाईनल खेलमा डुडाबारी फुटबल क्लब विजयी भएको छ । डुडाबारी फुटबल क्लबले गार्डेन फुटबल क्लब धरानलाई ५–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ । अब डुडाबारी फुटबल क्लबले उपाधिका लागि माघ Read More…

विविध

केटी साथीलाई अश्लिल सामग्री पठाउने युवा पक्राउ

काठमाडौं, माघ ७ । आफ्नो केटी साथीलाई अश्लिल भिडियो तथा फोटो पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमख गाउँपालिका ४ का ३६ वर्षीय रमेश शाही भनिने रवि शाही रहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर व्युरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार उनले फेसबुकको म्यासेञ्जरमार्फत अश्लिल भिडियो तथा फोटो Read More…

खेलकुद

प्रधानमन्त्री कपः आर्मी विजयी, प्रदेश एकको लगातार तेस्रो हार

काठमाडौं, माघ ७ । त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । आज भएको खेलमा आर्मीले प्रदेश एकलाई ४ विकेटले हरायो । अब आर्मीले एक जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ४१ ओभर एक बलमा एक Read More…

खेलकुद

प्रधानमन्त्री कपः पुलिसद्वारा सुदुरपश्चिम पराजित

काठमाडौं, माघ ७ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले पहिलो जित निकालेको छ । उसले सुदुरपश्चिम प्रदेशलाई ९ विकेटको भारी अन्तरले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम ३३ ओभर एक बलमा एक सय १० रनमा अलआउट भयो । खराव सुरुवात गरेको सुदुरपश्चिमले खाता खोल्न नपाउँदै पहिलो विकेट Read More…

समाचार

ट्रिपरको ठक्करबाट मेचीनगरमा युवतीको मृत्यु

झापा, माघ ७ । झापाको चारआली चन्द्रगढी सडकखण्डमा ट्रिपरको ठक्करबाट घाइते भएकी एकजना युवतीको आज मृृत्यु भएको छ । झापाको मेचीनगर-१३ की १८ वर्षीया अंशु सिवाकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो विहान उनलाई मे १ ख २५१५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । उपचारका क्रममा आज बिहान उनको निधन भएको Read More…

समाचार

प्रदेश १ र वाग्मतीको हिउँदे अधिवेशन आजदेखि शुरु

विराटनगर, माघ ७ । प्रदेश १ र वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु हुँदैछ । प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ बजे र बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे शुरु हुनेछ। वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा Read More…

संघ \संस्था

पोखरा जेसीजद्धारा प्रभावकारी भाषणकला तालिम

बाहुण्डाँगी, माघ ७ । पोखरा जेसीजकोे सहकार्यमा बगर नेवा मीशा पुचका पदाधिकारी एवं सदस्यहरुलाई प्रभावकारी भाषणकला सम्बन्धि प्रशिक्षण दिईएको छ । पोखराको भीमसेनटोलको नेवाछे सभाको हलमा आयोजित प्रशिक्षणमा २० भन्दा बढी महिलाहरु सहभागी थिए । औपचारिक कार्यक्रमका साथ प्रशिक्षक र सहभागीहरूको परिचयको साथ शुरू भएको प्रशिक्षणमा २ प्रमुख सत्रहरूमा तालिका बनाइ संचालन गरिएको थियो । Read More…