बाहुण्डाँगी, १८ माघ । पोखरा जेसीजद्वारा आइतबार खाद्यान्न तथा भान्छा सामाग्री बितरण कार्यक्रम आयोजना गरेकोछ । पोखरा जेसीस २०२१ का अध्यक्ष ई. किरण केसी का पुजनीय पिता स्व. बलराम के.सीको पुण्य तिथीको अवसर पारेर हाल १०० जना भन्दा बढिलाई आश्रय दिइरहेको मानव सेवा आश्रम पोखरा १७ मा पोखरा जेसीसको आयोजना तथा बलराम के.सी. स्मृति प्रतिष्ठान Read More…
Month: January 2021
पोखरा जेसीजद्धारा सहिद दिवसमा दीप प्रज्वलन
बाहुण्डाँगी १८ माघ । पोखराको शहिदचोक, बिरौटामा रहेको शहिद पार्कमा जेसीआइ पोखराले सहिद दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी को रुपमा पोखरा जेसीज का पूर्व अध्यक्ष जेसीआइ सिनेटर नारायण शर्मा हुनुहुन्थ्यो भने कार्यक्रममा जेसीआइ पोखराका पूर्व अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २४ जनाका साथै जेसीआइ पोखरा लेडीका सदस्यहरु Read More…
रामेछाप जेसीजको आयोजनामा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रामेछाप जिल्ला भित्र रहेका बिभिन्न क्षेत्रका पेशामा आबद्ध भएका ब्यवसायीहरु ,जेसिजका आबद्ध युवा ब्यवसायिहरु , बोर्डका पदाधिकारीहरु र सदस्यहरु लाई आफ्रनो ब्यवसाय लाई सिर्जनात्मक तरिका बाट संचालन गर्न उत्पेरित गर्नका लागी तालिमको आयोजना गरिएको शाखाका अध्यक्ष जीवन कार्कीले बताउनु भयो । जि.एस .होटल ,मन्थलीमा भएको तालिममा नेपाल जेसीजका अनुभवी प्रशिश्रक जेसीआई सिनेटर राजाबाबु शाहले पशिश्रण Read More…
धनकुटा सिटी जेसीजमा पुण्यप्रसाद अधिकारीद्धारा पदभार ग्रहण
बाहुण्डाँगी १८ माघ । धनकुटा सिटी जेसिजको २०२१ को लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धनकुटा सिटी जेसिजको बर्ष २०२१ का लागी पुण्य प्रसाद अधिकारीको अध्यक्षातमा नयाँ कार्य समितिको पदस्थापन भएको छ । उनलाई २०२० का अध्यक्ष रामप्रसाद गौतमले आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दे पदहस्तान्तरण गरेका हुन् । यसैगरि अध्यक्षमा पुण्य प्रसाद Read More…
तरहरा जेसीजको पदहस्तान्तरण सम्पन्न
बाहुण्डाँगी माघ १८ । तरहरा जेसिजको २३औं अधिवेशनले चयन गरेको नयाँ कार्य समितिले एक कार्यक्रमका विच पदभार ग्रहण गरेको छ । वर्ष २०२०का अध्यक्ष सुनिल तिम्सिनाले एक विशेष कार्यक्रमका विच वर्ष २०२१का अध्यक्ष सन्तोष रेग्मीलाई पदभार हस्तान्तरण गरेका हुन । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाको प्रमुख आतिथ्यतामा तरहरा जेसिजको २४औं पदस्थापना तथा पुरस्कार Read More…
भीरकोट जेसीजको पदहस्तान्तरण सम्पन्न, अबको नेतृत्व प्रशुन्न मगरलाई
बाहुण्डाँगी, १८ माघ । भीरकोट जेसीजको तेस्रो पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०२० की अध्यक्ष मिना खाँणले नवनिर्वाचित अध्यक्ष प्रशुन्न मगरलाई विधिवत रुपमा आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै पदहस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले स्थापनाकालदेखि नै भीरकोट जेसीजमा विषेश चासो र सहयोग Read More…
नारायणगढ जेसीजद्धारा शाखा पदाधिकारी तालिम तथा कार्यशाला गोष्ठी सम्पन्न
बाहुण्डाँगी नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलज्युको प्रमुख प्रशिक्षणका साथ नारायणगढ जेसीज वर्ष २०२१ का पदाधिकारी तथा अन्य सदस्यहरुका लागी आवासीय तालीम र कार्यशाला गोष्ठी चितवनको पर्यटकीय स्थल सौराहामा सफलतापूर्वक सम्पन्न भएको छ। यहि माघ १६ र १७९जेनवरी २९ र ३०० गते सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षकको भुमीका पुर्व शाखा अध्यक्ष एंव पुर्व Read More…
गीतानगर जेसीजको वृक्षारोपण सम्पन्न
बाहुण्डाँगी माघ १८ ।“हरियो बन नेपालको धन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गीतानगर जेसीजले आज सिद्धेश्वर टोल विकास संस्था भरतपुर ६ मा वृक्षारोपण गरेको छ। गीतानगर जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभाकर पौडेल संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रम सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष सुर्यप्रसाद शर्मा प्रमुख अतिथी रहनु भएको थियो।सो वृक्षारोपण कार्यक्रम गीतानगर जेसीज Read More…
नारायणगढ लेडी जेसीजद्धारा उत्प्रेरणा तालिम सम्पन्न
बाहुण्डाँगी, माघ १८ । नारायणगढ लेडी जेसीजले शाखाका पदाधिकारी तथा सदस्यलाई उत्प्रेरणा तालिम प्रदान गरेको छ । आइतवार शाखामा भएको उक्त तालिम नेपाल जेसीज २०२१ का राष्टिय कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषालले दिनु भएको थियो । तालिममा भुषालले जेसीज अभियानबाट प्राप्त हुने प्रतिफल र यसले समाजमा दिने योगदान सहित सदस्यहरुलाई उत्प्रेरक सामाग्रीहरु प्रस्तुत गर्नु भएको थियो Read More…
नारायणगढ लेडी जेसीजद्धारा खाद्यन्न वितरण
बाहुण्डाँगी १८ माघ । मन्दिरको बाहिरी भागमा बसेर कसैले केही रकम र खानेकुरा दिन्छकी भनेर बाटो हेर्ने व्यक्तिहरुका लागि आइतवार फरक अनुभूति भयो । सधै मागेर गुजारा चलाउने उनीहरुका लागि आइतवार भने दिनभरलाई खान पुग्ने खाद्यन्न प्राप्त गरे । बिना खबर एकाएक हरिहर मन्दिर पुगेका महिलाहरुको टोलीले एक एक गर्दै खाद्यन्नको पोका दिदैँ गर्दा उनीहरु Read More…










