बाहुण्डाँगी १६ माघ । नारायण लेडी जेसीजले सहिद दिवसको अवसर पारेर दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । सहिदहरुको सम्झनामा शाखाले दीप प्रज्वलन तथा सहिदहरुको योगदानको चर्चा गरेका थिए । शाखाकी अध्यक्ष सम्झना प्रधानको सभापतित्व तथा स्थानीय ऋषी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी केसीले गर्नु भएको थियो ।
Month: January 2021
१ नम्बर प्रदेश सभाको बैठक २५ गतेका लागि आह्वान
विराटनगर, माघ १८ । प्रदेश १ को प्रदेश सभाको बैठक २५ गते आइतबारका लागि आह्वान भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् । प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको Read More…
लमही जेसीजका लागि दुलमदास चौधरीद्धारा पदभार ग्रहण
बाहुण्डाँगी माघ १८ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरणम शर्माले समाज रुपान्तरणका लागि जेसिजको भूमिका महत्वपूर्ण भएको बताएका छन् । शनिबार लमही जेसिजको लमहीमा पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले युवाहरुको क्षमता अभिवृद्धिले नै देश विकासमा सहयोग पुर्याउने भन्दै सरकारले पनि युवाहरुसंग सहकार्य गरेर समाज रुपान्तरणमा हातेमालो गर्न चाहेको बताए । त्यस्तै Read More…
इन्द्रपुर जेसीजमा कृष्ण ओझाद्धारा पदभार ग्रहण
बाहुण्डाँगी, १८ माघ । इन्द्रपुर जेसीज तथा इन्द्रपुर जुनियर जेसीजको संयुक्त रुपमा पदस्थापन एवम् पुरस्कार वितरण समारोह इन्द्रपुर जेसीजको सभाहलमा सम्पन्न भएको छ । वर्ष २०२० का अध्यक्ष गणेशप्रसाद भट्टराईले वर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझालाई अध्यक्षको पद तथा चेन हस्तान्तरण गरेका थिए । त्यसैगरि इन्द्रपुर जेसीजको प्रोजेक्टको रुपमा स्थापीत इन्द्रपुर जुनियर जेसिजको समेत पदस्थापन Read More…
शुक्लागण्डकी जेसीजद्धारा शाखा पदाधिकारी तालिम सम्पन्न
बाहुण्डाँगी । शुक्लागण्डकी जेसीजद्धारा शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ । नारायणघाट लेडि जेसीजका पुर्ब अध्यक्ष, नेपाल जेसीजका पुर्व उपाध्यक्ष एबम पुर्ब राष्ट्रिय कानुनीसल्लाहकार जेसीआई सिनेटर मनशा थैबाले सहभागिलाई प्रशिश्रण गराउनु भएको थियो । शाखाका २०२१ का अध्यक्ष कृष्ण बाहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिममा संचालक समितिमा रहेर कार्य गर्ने तौर तरिका, संयोजकहरुको भुमिका, शाखा, नेपाल Read More…
ओली समूहको माघ २३ गते काठमाडौंमा हुने जनसभाका लागि एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन
काठमाडौं, माघ १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बाग्मती प्रदेश कमिटीले माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा ओली समूहको बाग्मती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा कार्यकर्ता र समर्थकलाई सहभागी गराउने जनाएको छ। कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ Read More…
मनोहरा जेसीजद्वारा ज्येष्ठ नागरिक सेवा आश्रम खाद्यान्न सहयोग
बाहुण्डाँगी, १८ माघ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदी कृष्णमन्दिरमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रमलाइ मनोहरा जेसिजले खाद्यान्न प्रदान गरेको छ। आज एक कार्यक्रमका बीच मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष जेसी सागर रोक्काले कपन अनलाइनलाइ जानकारी गराए । मानवताको सेवा नै जीवन को सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै मनोहरा जेसिजले खाद्यान्न Read More…
विराटनगर जुनियरमा जीना शर्माद्धारा पदभार ग्रहण
बाहुण्डाँगी १८ माघ । विराटनगर जुनियर जेसीजमा जीना शर्माले २०२१ का लागि पदभार ग्रहण गरेकी छिन् । शनिवार आयोजित जुनियर जेसीजको २५ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोहकाबिच शर्माले आफ्नो जिम्मेवारी सुम्पिएकी हुन् । २०२० का अध्यक्ष अंकित थापाले उनलाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष Read More…
म्याग्दी जेसीजमा वीरेन्द्र श्रेष्ठको इन्ट्री, संस्थाको गरिमालाई उचाइमा पुर्याउने उद्घोष
बाहुण्डाँगी माघ १८ । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, उपाध्यक्षहरुमा नरेश Read More…
“समाजमा नेतृत्व कसरी गर्ने भन्ने इनरुवा जेसीजसँग सिक्नुहोस’– राष्ट्रिय अध्यक्ष खनाल
बाहुण्डाँगी १८, माघ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले समाजलाई नेतृत्व कसरी गर्नु पर्छ भन्ने कुरा इनरुवा जेसीजसँग सिक्न युवाहरुलाई आग्रह गर्नु भयो । शुक्रवार इनरुवा जेसीजको ३७ औँ पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले जेसीजमा नेतृत्व गरिसकेर सामाजिक नेतृत्वमा महत्वपूर्ण योगदान इनरुवा जेसीजले दिएको बताउनु हुँदै हरेक शाखाले यसको अनुशरण गर्नु Read More…










