बाहुण्डाँगी १८ माघ । सतासीधाम जेसीजको ८ औँ पदहस्तान्तरण शनिवार सम्पन्न भएको छ । २०२० का अध्यक्ष कुमारसिंह सावाँले २०२१ का अध्यक्ष कमल सेन्चुरीलाई चेन हस्तान्तरणसहित पदहस्तान्तरण गर्नु भएको हो । शाखाका अध्यक्ष कुमारसिंह साँवाको सभापतित्व तथा १ नम्बर प्रदेशका पूर्व प्रमुख डा.गोविन्द सुब्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला Read More…
Month: January 2021
“राजनीतिक नेतृत्वले जेसीजबाट पाठ सिक्नुपर्छ“–प्रकाश प्रसाद अधिकारी
बाहुण्डाँगी १८ माघ । नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर प्रकाश प्रसाद अधिकारीले राजनितिक दलका नेतृत्वले जेसिजबाट पाठ सिक्नु पर्ने बताउनु भएको छ । शनिबार चारआलि जेसिजको सातौ पदहस्तान्तरण समारोहलाइ सम्बोधन गर्दै सिनेटर अधिकारीले जेसिजका हरेक कार्यक्रममा राजनितिक नेतृत्वलाई सहभागी गराएर कसरी एकपछी अर्को नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने पाठ सिकाउन जरुरी छ । Read More…
तराईमा हुस्सु र कुहिरो, जनजिवन कष्टकर
झापा, माघ १८ । आज पनि झापा जिल्लासहित तराईका अधिकांश भागमा हुस्सुको प्रभाव रहेको छ । बाक्लो हुस्सु र चिसोका कारण तराईका जेष्ठ नागरिक तथा बालबालिकाहरु समस्यामा परेका छन् । त्यसै गरी दिर्घरोगी तथा अशक्तलाई पनि चिसो बढेसंगै समस्था भएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज दिउँसो Read More…
नक्कली नेपाली नोटसहित दुई पक्राउ
काठमाडौं, माघ १८ । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी Read More…
युनाईटेड र आर्सनलको बराबरी
काठमाडौं, माघ १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको खेलमा युनाईटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । आर्सनलको मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । बराबरीसंगै युनाईटेडले लिग लिडर म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने गर्ने मौका गुमाएको छ । युनाईटेडको Read More…
एलिना गुरुङ बनिन् ‘नेपाल स्टार’
काठमाडौं, माघ १७ । गायन रियालिटी सो ‘नेपाल स्टार’को विजेता पोखराकी एलिना गुरुङ भएकी छन्। काठमाडौंमा आज (शनिबार) सम्पन्न ‘ग्रान्ड फिनाले’मा उनले अन्य तीन फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन्। विजेताको टुंगो दर्शकको भोटको आधारमा गरिएको थियो। उपाधिसँगै गुरुङले ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएका छन्। सोको उपविजेता बनेका सुरेश Read More…
उदयपुर जेसीजद्वारा महिला उद्यमीहरुलाई बैंकिङ सचेतना
बाहुण्डाँगी १७ माघ । महिला उद्यमीहरुको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैंकिङ कर्जा बारे सचेतना गराउन उदयपुरमा सचेतनामुलक कार्यक्रम आयोजना भएको छ । उदयपुर जेसीजको आयोजनामा आज शनिबार गाइघाटमा महिला उद्यमी कर्जाबारे कार्यक्रम सम्पन्न भएको हो । उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सानिमा बैकका ऋण विभागका प्रमुख Read More…
नारायणगढ लेडी जेसीजद्धारा निशुल्क दन्त शिविर सम्पन्न
बाहुण्डाँगी, १७ माघ । “मानबता को सेवा नै जीवन को सर्बोतम“ कार्य हो भन्ने भन्ने उद्देश्य का साथ नारायणगढ लेडी जेसीज द्वारा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।, नारायणी नमुना उच्च मा .बि मा शिविर सम्पन्न भएको हो । शिवरिबाट ४० जना दृष्टिबिहिन बालबालिकाले प्रत्यक्ष सेवा लिएका थिए । कार्यक्रममा ७० जना बढीको सहभागिता Read More…
ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही भएनः नेपाल
धनगढी, माघ १७ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन Read More…
मन्त्री बन्दिनः सांसद मैनाली
झापा, माघ १७ । झापा क्षेत्र नं.१ क का प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले आफु मन्त्री नहुने बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै आफु पद भन्दा पनि देश र जनताको सेवामा समर्पीत हुँने भन्दै आफ्नै निर्वाचन क्षेत्रमा नै रहेर जनप्रतिनिधिको रुपमा सेवा गर्ने बताए । मुख्यमन्त्री शेरधन राई माथीको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता Read More…










