बाहुण्डाँगी १६ माघ । नारायण लेडी जेसीजले सहिद दिवसको अवसर पारेर दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
सहिदहरुको सम्झनामा शाखाले दीप प्रज्वलन तथा सहिदहरुको योगदानको चर्चा गरेका थिए ।
शाखाकी अध्यक्ष सम्झना प्रधानको सभापतित्व तथा स्थानीय ऋषी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी केसीले गर्नु भएको थियो ।

