मेचीनगर, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । यो संगै मेचीनगर–६ स्थित काँकरभिट्टामा विभिन्न राजनैतिक दल, विभिन्न संघसंस्थाका Read More…
Day: February 23, 2021
राप्ती जेसीजको पि–इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न
पुर्वी चितवनमा अवस्थित राप्ती जेसिजको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आजको कार्यक्रमको सभाध्यक्ष राप्ती जेसिज बर्ष २०२१ का अध्यक्ष दिनेश सेढाईले गर्नुभएको थियो भने कार्यक्रम संयोजन सुदन उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सौराहा जेसिज बर्ष २०१९ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषाल हुनुहुन्थ्यो। उहाँले जेसीआई Read More…
सर्वोच्चद्वारा १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश
काठमाडौं, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय Read More…
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं, फागुन ११ । ससर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन Read More…
निर्वाचन आयोगले वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढायो
काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढाएको छ । आयोगले मंगलबार निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै चुनावी प्रक्रिया अगाडि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले आवश्यक बजेटको व्यवस्था गरेर निर्वाचनकाे तयारीमा जुटेकाे जानकारी दिए । उनले तोकिएको मितिमा Read More…
डा.बाबुराम भट्टराई दिल्लीको अस्पतालमा भर्ना
काठमाडौं, फागुन ११ । आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको उनको स्वकीय सचिवालयले जनाएको छ । ‘पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई Read More…
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, के संकटकाल लाग्ला ?
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक डाकिएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नुहुनेछ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय Read More…
रोनाल्डो चम्किँदा युभेन्टसको सहज जित
काठमाडौं, फागुन ११ । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले क्रोटोनलाई आफ्नै मैदानमा ३–० गोलले हराएको हो । युभेन्टस स्टेडियममा घरेलु टोलीको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन एमकेनीले एक गोल गरे । खेलको ३८औँ मिनेटमा एलेक्स सान्द्रोले पास मिलाइदिँदा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती Read More…








