शिक्षा

बिदामा बालबालिकालाई यस प्रकारको गृहकार्य गर्न लगाऔं

काठमाडौं, चैत १७ । सरकारले केहीदिन यता काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा वायु प्रदुषण बढेको र त्यसले विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्ने भन्दै ४ दिन शिक्षण संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ । यो चार दिनको बिदामा आफ्ना बालबालिकालाई कसरी रचनात्मक बनाउने भन्ने बारे राष्ट्रिय शिक्षा महाभियानका अभियन्ता अभिषेक घिमिरे अभिभावकलाई २० बुँदे सुझाव दिएका छन् । सामाजिक Read More…

अर्थ

साउन १ गतेदेखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकउत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । साथै वार्षिकउत्सवमा बोल्दै ओलीले देश संकट पर्यो भन्नेहरुप्रति कटाक्ष गरेका छन् । Read More…

विविध

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, चैत १७ । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी Read More…

राजनीति

सानु शिवाको ठाउँमा जानकीदेवीलाई सांसद बनाउने एमालेको निर्णय

काठमाडौं, चैत १७ । नेकपा एमालेले जानकीदेवी रामलाई सांसद बनाउने तयारी गरेको छ । एमालेले जानकीदेवीलाई प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा निर्वाचित गर्ने भएको हो । रिक्त रहेको समानुपातितर्फ उनलाई सांसद बनाउन लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए । रिजालकाअनुसार केन्द्रीय कमिटीले समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन Read More…

समाचार

लोकतान्त्रिक प्यानलमा १२ पदमा ६ महिला उम्मेदवार

काँकरभिट्टा, चैत १७ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको तीन वर्षे कार्यकालका लागि यहि चैत २१ गते निर्वाचन हुँदैछ । कांग्रेस, जसपा र माओवादी केन्द्रको लोकतान्त्रिक प्यालन र एमाले र राप्रपा नेपालको सयुक्त प्यानल चुनावी मैदानमा छ । लोकतान्त्रिक प्यानलमा १२ पदमा ६ जना महिलालाई विभिन्न पदमा उम्मेदवारका रुपमा अघि सारेको छ । हरेक Read More…

समाचार

दिलिप सुब्बाको सचिव पदमा तेस्रो पटक उम्मेदवारी

देबु बानियाँ मेचीनगर, १७ चैत । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता समूहको निर्वाचनमा मेचीनगर ५ का दिलिप सुब्बाको यो पटक पनि सचिव पदमा उम्मेदवारी रहेको छ । यो सँगै उहाँको तेस्रो उम्मेदवारी हो । यस अघि भएका निर्वाचनमा दुई पटक पराजित हुनु भएका सुब्बाले अन्तिम पटक भन्दै सचिवमै उम्मेदवारी दिनु भएको छ । संघीय समाजवादीबाट प्रतिनिधित्व Read More…

साहित्य

कविता: जीवनको रहस्य

निरन्तर बगिरहेको छ माईखोला अनवरत रूपमा युगौदेखि अहिलेसम्म उत्तरदेखि चिसो बतास आइरहेको छ मुटुलाई छुने गरि तिमी यसरीनै बगिरहनु कहिल्यै नथाक्नु हिडिरहनु सत्यमा । जीवन के हो? मरण के हो ? आज म यहीँ माटोलाई छोएर कसम खाँदैछु र भनिरहेको छु मान्छे मरेपछि उसको अहंकार कहाँ जान्छ ? भन माई भगवती तिम्रो आरधना हुन्छ तिम्रै Read More…

राजनीति

कारबाही गर्ने अधिकार ओलीलाई छैनः नेता नेपाल

काठमाडौं, चैत १७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् । उनले Read More…