समाचार

प्रतिनिधि सभा बैठक चैत २३ गते बस्ने

काठमाडौं, चैत १८ । प्रतिनिधि सभाको अर्काे बैठक चैत २३ गते बस्ने भएको छ । आज बसेको सभाको बैठकले चैत २३ गते सम्मको लागि बैठक स्थगित गरेको हो । अब सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने तय भएको हो । बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका Read More…

संघ \संस्था

प्रगतीशिल–लोकतान्त्रीक प्यानलको विजयी सुनिश्चितः उपाध्यक्ष गिरी

मेचीनगर, चैत १८ । काँकरभिट्टा खानेपानीको चुनावी सरगमी बढीरहेको छ । चैत २१ गतेहुने निर्वाचनका लागि तीन अध्यक्ष सहित विभिन्न प्यानल बनाएर उम्मेद्वारहरु अहिले मैदानमा उत्रिरहेका छन् । यसै क्रममा प्रगतीशिल–लोकतान्त्रीक प्यानलबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् मेचीनगर–६ का युवा समाजसेवी गोविन्द गिरी । यसअघि विभिन्न संघसंस्थाहरुमा रहेर कुसलता पूर्वक आफुले पाएका जिम्मेवारी निर्वाह गरिसकेका छन् Read More…

शिक्षा

अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव

काठमाडौँ, चैत १८ । नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ । सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो । गत चैत्र १० गते Read More…

राजनीति

देउवा र प्रचण्डबीच भेटवार्ता, नयाँ सत्ता समीकरणबारे छलफल

काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन Read More…