संघ \संस्था

आचारसंहिताप्रति प्रेस क्लबको आपत्ति, निर्वाचन समितिलाई ज्ञापन

मेचीनगर, चैत १९ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचन सम्बन्धि आचारसंहिता सम्बन्धमा प्रेस क्लब मेचीनगरले आपत्ति जनाएको छ । प्रेस क्लबले विहीबार प्रेस विज्ञप्तीमार्फत निर्वाचन समितिले सञ्चारमाध्यममा अंकुश लगाएको भन्दै सञ्चार माध्यमलाई असहयोग गर्ने गरी तयार पारिएको आचारसंहिता सच्याउन माग गरेको छ । क्लबका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा Read More…

स्वास्थ्य

भेला र सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे । संक्रामक रोग ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न Read More…

खेलकुद

२० वर्षयता जर्मनीको पहिलो हार !

काठमाडौं, चैत १९ । सन् २०२२ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत जर्मनी स्तब्ध भएको छ । बुधबार राति युरोपियन छनोटतर्फ जर्मनी आफ्नै मैदानमा नर्थ म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो । जर्मनीस्थित एमसिभी एरिनामा भएको खेलमा म्याकडोनियालाई जिताउन गोरन पान्डेभ र इलिफ इल्मासले समान एक–एक गोल गरे । जर्मनीका इल्के गुन्डोगानले एक गोल गरे । Read More…