खेलकुद

रियल मड्रिडको सहज जित

काठमाडौं, चैत २५ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ । क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो । रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए । पहिलो Read More…

संघ \संस्था

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको चुनाव आज, झापामा त्रिपक्षीय प्रतिस्पर्धा

झापा, चैत २५ । नेपाल पत्रकार महासंघको चुनाव आज हुँदैछ । आगामी कार्यकालका लागि केन्द्र, प्रदेश र जिल्लाको कार्यसमिति चयनका लागि आज देशैभरि एक पटक चुनाव हुँदैछ । पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकै पटक चुनाव हुने यो नै पहिलो हो । महासंघका साधारण सदस्य सबैले जिल्लादेखि प्रदेश र केन्द्रको समेत नेतृत्व चयनका लागि Read More…