स्वास्थ्य

सचेत नबने फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लकडाउन हुनसक्ने बताएका हुन् । उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन Read More…

साहित्य

कविताः पहिलो पाईला

उठ ए जेठा,उठ ए माहिली,उठ ए माहिला। समाज परिबर्तन र पिडित,दुखीलाइ हेर्ने पहिलो पाइला।। बस्ती बस्ती र गाउँ सहरमा धेरै राम्रो काम। असाहयलाई आश्रम, नाङ्गोलाई कपडा रे,भोकालाइ माम।। २०७५ सालमा स्थापना भए देखि सुरु भएको रे। जनताको सेवा गर्दै रक्षा गर्दै धेरै ठाउँ गएको रे।। कहिले राहत कार्यक्रम त कहिले दिप प्रज्वलन। हुनहुन्न भन्छ पहिलो Read More…

खेलकुद

गोर्खा ब्वाइजलाई हराउँदै पञ्जाव पुलिस क्वार्टरफाइनलमा

विराटनगर, चैत २८ । भारतीय क्लब पञ्जाब पुलिसले विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ । शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा पञ्जाबले गोर्खा ब्जाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो । विराटनगरस्थित सहिद रङ्गशालामा निर्धारित समय गोल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट Read More…