राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने

काठमाडौं, बैशाख ८ । नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजपनि बस्दैछ । मंगलबारदेखि शुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाइएको छ । आजको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेछन् भने स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने नेता नारायणकाजी श्रेष्ठले Read More…

खेलकुद

आईपीएल: दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं, बैशाख ८ । दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक Read More…