झापा, बैशाख १४ । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना Read More…
Day: April 27, 2021
मेचीनगरको एउटा सिंगै वडामा खानेपानीको अभाव, १ हजार बढी घरपरिवार शुद्ध पिउने पानीको पर्खाइमा
नवराज सुबेदीमेचीनगर, बैशाख १४ । शुद्ध पिउने पानी सहज ढंगले उपभोग गर्न पाउनु हरेक नागरिकको आधारभुत आवयश्यक्ता हो । देशका सबै नागरिकको सहज पहुँचमा खानेपानी पु¥याउने सरकारको पनि निति छ । तर आज पनि देशका अधिकांश भेगका मानिसहरु खानेपानीको सहज पहुँचमा पुग्न सकेका छैनन् । देशकै पूर्वी जिल्ला झापा मेचीनगरको एउटा सिंगै वडा अहिले पनि Read More…
आईपीएल: कोलकाताद्वारा पञ्जाब पराजित
काठमाडौं, बैशाख १४ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ । पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७ रन Read More…
देशभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, बैशाख १४ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने । त्यस्तै, सबै प्रकारका Read More…




