झापा, बैशाख १७ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ। वैशाख २६ गतेसम्मका लागि एक साता निषेधाज्ञा जारी गर्ने निणर्य भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । जिल्लामा शुक्रबार बसेको डिसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै एकसाता निषेधाज्ञा लगाउने निणर्य भएको Read More…
Day: April 30, 2021
पछिल्लो २४ घण्टामा थप ५ हजार ६५७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
काठमाडौं, बैशाख १७ । पछिल्लो २४ घण्टामा ५ हजार ६५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । Read More…
आईपीएल: दिल्ली क्यापिटल्सको सानदार जित
काठमाडौं, बैशाख १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी क्रिकेट स्टेडियमा कोलकाताले दिएको १५५ रनको लक्ष्य पछ्याको दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १५६ रन बनायो । दिल्लीलाई सानदार जित Read More…



