अन्य विचार

अलविदा चन्दन दाई

देबु बानियाँ । त पत्रकारका हो भाइ लेख । राजनीति गर्नका लागि आफ्नो व्यवसाय हुनुपर्छ । राजनीतिलाई पेशा बनाउन हुँदैन । राजनीति भनेको सेवा मात्र हो । धुलावारीको हाटमा ग्राहकलाई चप्पल र जुत्ताको मोल गर्दै मलाई काम लगाउँदै हुन्थे चन्दन दाई । म खिस्स हाँस्दै भन्थे दाई राजनीतिले परिवार पाल्दैन र ? अनि सहज उत्तर Read More…

संघ \संस्था

मेचीनगर ७ का वडा अध्यक्ष चन्दन मेचेको निधन

इटाभट्टा, जेठ ८ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो । उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य Read More…

समाचार

सरकारद्वारा दोस्रो पटक प्रतिनिधिसभा भंग, मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस

काठमाडौं, जेठ ८ । सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको शिक्षामन्त्री कृष्णगोपाल Read More…