विविध

खवासले गरे छोराको जन्मोत्सवमा बिपन्न एकल आमालाई खाद्यान्न सहयोग

मेचीनगर, जेठ २६ । मेचीनगर ७ निवासी युवा समाजसेवी सन्तोस खवासले आफ्नो छोराको जन्मोत्सवको अवसर पारेर बिपन्न एकल आमाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन्। उनले आफ्नो छोरा स्वभिमान खवासको जन्मदिनको अवसर पारेर मंगलबार सो खाद्यान्न सहयोग गरेका हुन् । खवासले मेचीनगर ३ का अति बिपन्न एकल आमाहरु इन्ति मेचे र कृष्णमाया मेचेलाइ एक महिना पुग्ने Read More…

स्वास्थ्य

मेचीनगरका १ हजार २८३ जनाले लगाए कोरोनाविरुद्धको चिनिया खोप

मेचीनगर, जेठ २६ । मेचीनगरका १२ सय ८३ जनाले आज कोरोनाविरुद्धको चिनिया खोप भेरोसिल लगाएका छन् । मेचीनगरका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीका अनुसार खोप लगाउनेमा महिला ५४४ र पुरुष ७३९ जना रहेका छन् । सरकारले ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाउन सुरु गरेको हो । नगरको वडा नं. ८, ९ र १० मा Read More…

संघ \संस्था

(मेचीनगर ढुङ्गा गिटी काण्ड) दोषी देखिए कारवाही हुन्छ: नगरप्रमुख आचार्य

मेचीनगर, जेठ २६ । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् । केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै Read More…

संघ \संस्था

कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…

मेचीनगर, जेठ २६ । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल Read More…

स्वास्थ्य

झापामा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २६ । झापामा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ३९ पुगेको छ । आज थप  २ सय  ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा डिस्चार्ज हुनेको Read More…

संघ \संस्था

एकका लागि एक अभियानद्वारा झापामा अक्सिजन बैंक स्थापना

झापा, जेठ २६ । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकको औपचारिक उद्घाटन गरिएको छ । अक्सिजन बैंकको बुधबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन् । अहिलेको बिषम् परिस्थितिमा अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै अक्सिजन बैंक स्थापना गर्नु अभियानको सराहनीय कार्य रहेको प्रजिअ तिमिल्सिनाले बताए । अभियानले ३ सय सिलिन्डर खरिद Read More…

स्वास्थ्य

आगलागीमा परी घाइते भएकी आमाको मेची अस्पतालमा मृत्यु, २ छोराको उपचार हुँदै

झापा, जेठ २६ । आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका९४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। आगलागीमा परी घाइते भएका ती वृद्धका छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको अस्पतालमा उपचार भइरहेको छ। Read More…

स्वास्थ्य

झापामा करेन्ट लागेर एक बालकको मृत्यु

झापा, जेेठ २६ । झापाको विर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेका छन् । प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार बुधवार बिहान आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ती बालकलाई करेन्ट लागेको थियो Read More…

अर्थ

निषेधाज्ञा उल्लंघन गर्ने बसलाई पाँच हजार जरिवाना

झापा, जेठ २६ । निषेधाज्ञा उल्लंघन गर्ने सार्वजनिक बसलाई कारवाही गरिएको छ । मंगलवार विहान बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं.को यात्रु बाहक बस कारवाही गरिएको झापा प्रहरीले जनाएको छ । दमक –४ स्थित अस्थायी प्रहरी पोष्ट ताराबारीले चेक जाँच गर्ने क्रममा रोक्न खोज्दा जबर जस्ती भागेको उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइदैं

मेचीनगर, जेठ २६ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली  बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले बताएको छ । सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो Read More…