खेलकुद

गुरु पूर्णिमामा करातेका गुरुसहित खेलाडी सम्मानित

मेचीनगर, श्रावण ९ । गुरु पूर्णिमाको सन्दर्भ पारेर मेचीनगर–६ स्थित बर्मेली कराते डोजोले कराते विधाका गुरुसहित १५ जना खेलाडीलाई सम्मान गरेको छ । छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक तथा युवा समाजसेवी बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा शनिवार आयोजित कार्यक्रममा करातेका गुरुसहित खेलाडीलाई सम्मान गरिएको हो । सो अवसरमा आयोजक डोजोले गुरुहरुलाई सम्मान गर्दै यसअघि भएको ग्रेडिङमा ब्राउन Read More…

संघ \संस्था

प्रमुख अतिथिमा कुरो नमिल्दा मञ्च खाली, कार्यक्रम सुरु नहुदै सकियो

मेचीनगर, श्रावण ९ । समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा कुरो नमिल्दा मेचीनगर ६ काँकरभिट्टा स्थित काँकरभिट्टा हेल्थ डेस्क उद्घाटन कार्यक्रम स्थगित भएको छ । हालै निर्माण सम्पन्न भएको डेस्कको उद्घाटन कार्यक्रम साउन ९ गते शनिबारलाई तय गरिएको थियो । मध्यान्न १२ बजे उद्घाटन हुने भनिएको कार्यक्रमका प्रमुुख अतिथि विवादका कारण स्थगित भएको जानकारी आयोजक समितिले दिएको छ Read More…

राजनीति

कोहि सर्वहारा नेता दरबार भोग्छन, कोहि कुटी पनि पाउदैनन्

झापा, श्रावण ९ । देश र जनताको खातिर आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेका झापा मेचीनगरका सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् । दाताले नयाँ घर बनाइदिए पछि विगत लामो समयदेखि डेरागरी बस्दै आएका अधिकारी दम्पती बृद्धअबस्था भएपनि आफ्नै नयाँ घरमा बस्न पाउने भएका हुन् । लोकतान्त्रीक गणतन्त्र प्राप्तीका लागि १७ बर्ष जेल जिवन Read More…

अर्थ

झापाबाट स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति पक्राउ

झापा, श्रावण ९ । स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापा गाउँपालिकाबाट पक्राउ परेका छन् । आज शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका-४ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ५० वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले Read More…