काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा Read More…
Day: August 10, 2021
स्टार फरवार्ड लियोनेल मेस्सी पिएसजीमा अनुबन्धित
काठमाडौं, साउन २६ । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका केही दिनअगाडि मात्र बिदा भएका मेस्सीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेको इटालियन पत्रकार फ्याब्रिजियो रोमानोले जनाएका छन् । ‘मेस्सी पिएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । Read More…
मेरो सपना र देश
सञ्जित काफ्ले झापा, साउन २६ ।जब आफ्नो देशको नाम सुन्छु तब मन हर्षित हुन्छ गर्वले छाती चौडा हुन्छ प्राकृतिक सुन्दरताका ती मनोरम दृश्यहरु मेरा मानसपटलमा घुम्न थाल्छ।हिमाल पहाड तराई सबै उत्तिकै रमणीय, यी ठाउँ हरु को आफ्नै पहिचान छन् ।तर बिस्तारै टक्क रोकिन पुग्छु र म झसंग हुन्छु।नेपालमा हरेक बर्ष बाढी,पहिरो,भुकम्प जस्ता प्राकृतिक प्रकोपको चपेटा, Read More…
बालकको उपचारमा रकम अभाव, सहयोग गर्न अपिल
झापा, साउन २६ । मुटु रोगबाट पीडित बालक संजेस लिङ्देनको उपचारमा खर्च अभाव भएको छ । पाँचथर यान्दुक –५ घर भई हाल झापा विर्तामोडमा अस्थायी बसोवास गर्ने १० वर्षीय बालकको उपचारमा खर्चको अभाव भएपछि परिवार समस्यामा परेको छ । विरामी बालकका परिबारले आइतबार विर्तामोडमा पत्रकारसंग कुरा गर्दै अहिलेसम्म उपचारमा १० लाख खर्च भईसकेको जनाउदै बाँकी उपचारका Read More…




