राजनीति

वाईसीएल मेचीनगरको प्रश्न : किन अघोषित लोडसेडिङ भइरहेछ ?

मेचीनगर, साउन २७ । योङ कम्युनिष्ट लिग (वाईसीएल) मेचीनगर समितिले नेपाल विद्युत प्राधिकरण धुलावारी शाखासमक्ष ज्ञापन पत्र बुझाएको छ । राज्यले लोडसेडिङमुक्त घोषणा गरि सकेको भएपनि बारम्बार विद्युत अवरोध हुने समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो । बुधबार नगरसमितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा अघोषित लोडसेडिङको समस्या तत्काल बन्द गर्न ध्यानाकर्षण गराइएको छ Read More…

संघ \संस्था

११ महिनापछि पुन: विद्युत प्राधिकरणमा फर्किए कुलमान घिसिङ

काठमाडौं, साउन २६ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति पाएका छन् । ४ वर्षे कार्यकाल पूरा गरेर घिसिङ गत वर्षको भदौ ३१ गते प्राधिकरणबाट विदाइ भएका थिए । तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकाले पुन: नियुक्ति दिन अस्वीकृत गरेको थियो । तर सरकार परिवर्तनसँग कुलमान घिसिङ करिब ११ महिनापछि पुन: विद्युत Read More…

स्वास्थ्य

मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन

मेचीनगर, साउन २७ । मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन भएको छ । मेचीनगर कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बरालले दिएको जानकारी अनुसार मेचीनगरमा थप दुई पुरुष संक्रमितको निधन भएको हो । मृत्यु हुनेमा वडा नम्बर ४ का ४८ बर्षीय पुरुष र वडा नम्बर ९ का ७५ बर्षीय पुरुष रहेका छन् । वडा नम्बर ४ का Read More…