झापा, भदौ ५ । बेदराज रेग्मी नेतृत्वमा गठन भएको नेकपा एमाले झापाको समानन्तर कमिटि माधबकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । शनिबार विर्तामोडमा बसेको समानन्तर एमाले जिल्ला कमिटिको बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र उनको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न Read More…
Day: August 21, 2021
कोरोना संक्रमणका कारण लोकप्रिय कलाकार शम्भुराज थापाको निधन
काठमाडौं, भदौ ५ । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख व्यक्त गरेका छन् । कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना Read More…


