स्वास्थ्य

मेचीनगरमा आजबाट भेरोशेल खोप लगाइदैं, यस्तो छ खोप तालिका

मेचीनगर, भदौ ११ । झापाको मेचीनगरमा आजबाट भेरोशेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बस्नुभएका ९ हजार २ सय नगरबासीलाई आजबाट दोस्रो डोजको खोप प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि Read More…

राजनीति

ससुराली जिल्लामा माधव नेपाल पक्षका कति छन् नेता ?

झापा, भदौ ११ । नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले नै बलियो देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका हुन् । नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेपालको ससुराली जिल्ला झापामा उनको पार्टी Read More…