विविध

दाजुको हत्या आरोपमा भाई रतनलाल पक्राउ

झापा, भदौ २१ । आफ्नै दाजुको हत्या आरोपमा सहोदर भाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकबल गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३७ को रतन राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ । रतनले बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका आफ्ना सहोदर दाजु ५० वर्षिय भात्रु Read More…

खेलकुद

ब्राजिल र अर्जेन्टिनाबीच खेल सुरु भएको केहि मिनेटमा नै लफडा भएपछि रद्द

काठमाडौं, भदौ २१ । ब्राजिल र अर्जेन्टिनाबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ । खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर Read More…