संघ \संस्था

शान्ति युवा परिवारको सचेतना कार्यक्रम सम्पन्न

मेचीनगर । युवाको आवाज दुर्ब्यसन मुक्त समाज, भन्ने मुल नाराका साथ् मेचीनगर–४ स्थित शान्ति युवा परिवारले लागू औषध दुर्ब्यशन तथा चेलिबेटी बेचबिखन विरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामका बाहुण्डागीको सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह समाजसेवी एवम् बुद्धिजिविगोविन्द न्यौपानेले गरेका थिए । कार्यक्रममा समाजसेवी एवम् Read More…

अर्थ

एनएमसीको २९ औं वार्षिक साधारण सभा सम्पन्न

दुवागढी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले एकीकृत साधारण सभा सम्पन्न गरेको छ । संस्थाद्वारा सञ्चालित एकीकृत नमुना कृषि फर्म मेचीनगर १४ दुवागढीमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थाको इकाइगत साधारण सभाबाट प्राप्त भएका सुझाव तथा प्रस्तावहरु समेटिएको अन्तिम माइन्यूट प्रमाणितसमेत गरेको छ । संस्थाका तीन जिल्ला झापा, मोरङ तथा इलाम अन्तगर्त रहेका Read More…

राजनीति

अध्यक्षमा पौडेल

इटाभट्टा । युवा संघ मेचीनगर–३ को अध्यक्षमा एलिस पौडेल सर्वसम्मत भएका छन् । शनिवार आयोजित एक कार्यक्रमका बिच एलिस पौडेलको अध्यक्षमा २९ सदस्य कमिटी गठन गरिएको हो । कमिटी उपाध्यक्ष प्रनिता पोख्रेल, सचीव मनोज सुब्बा, सहसचिव मिलन राई, कोषाध्यक्ष काजी मेचे चयन भएका हुन् । युवा संघ नेपालका प्रदेश कमिटी सदस्य दिपक बरालको प्रमुख आतिथ्यमा Read More…

राजनीति

मेचीनगर कांग्रेस सहसचिवमा युवा नेता भट्टराईको उम्मेद्वारी

मेचीनगर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सहसचिब पदमा लोकप्रीय युवा नेता विजय भट्टराईले आफ्नो उम्मेदवारी दिएका छन् । जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् । मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । Read More…

राजनीति

कांग्रेस मेचीनगर सह-सचिवमा विद्यार्थी नेता थपलियाकाे उम्मेदवारी

मेचीनगर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सह- सचिब पदमा विद्यार्थी माझ लोकप्रीय युवा नेता लोकेन्द्र थपलियाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । मेचिनगर – ७सतिघट्टा स्थायी बसोबास भएका लोकेन्द्र थपलियाले राजनितीमा बि.स.२०७० साल देखि नै पाइला सारेका हुन । सानै देखि पढाईमा तिक्ष्ण, जोसिला, वाकपटुक्तामा पनि अब्बल Read More…

राजनीति

सभापतिको साझा उम्मेदवारबारे निधि, कोइराला र सिंहबीच छलफल, पौडेल ग्याङबाटै आउट !

काठमाडौं । नेपाली कांग्रेसका ३ शीर्ष नेता पुनः छलफल जुटेका छन्। नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह सभापतिको साझा उम्मेदवार चयनबारे छलफलमा जुटेका हुन्। यसअघि पनि उनीहरुले यस विषयमा पटकपटक छलफल गरेका छन्। नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका Read More…

धर्म संस्कृती

बडादसैँका विभिन्न साइतहरु निर्धारण, कुन समय टीका लगाए उत्तम ?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यो बडादसैँका विभिन्न साइतहरु निर्धारण गरेको छ । जसमा टीका लगाउने उत्तम साइत असोज २९ गते शुक्रबार १०:०२ बजे परेको छ । उक्त साइतमा टीका लगाउदा पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस्तैरी आफन्त टाढा भएर उक्त साइतमै नभ्याउनेहरुले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सक्नेछन् । त्यस्तै असोज २१ Read More…