स्वास्थ्य

मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन

झापा । मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ ।  प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमका बिच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन् । प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको Read More…

धर्म संस्कृती

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआजा गरिँदै

काठमाडौं । आज नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको तेस्रो दिन हो। नवरात्रको तेस्रो चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ। यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि Read More…

विचार

मन्त्री झाक्रीस्को पहिलो निर्देशन, ‘बजेट फ्रिज भयो भन्ने सुन्न नपरोस्’

काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री पदभार ग्रहण गरेकी छिन्। शुक्रबार मन्त्रीमा नियुक्त भएकी उनले साँझमा कार्यभार सम्हाल्दै उनले मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन्। मन्त्री झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नपरोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी हुन्। ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो। के काम गर्न सकिन्छ गरौं,’ Read More…

खेलकुद

रोनाल्डो बने प्लेयर अफ दि मन्थ

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए । युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ Read More…

समाचार

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) Read More…

समाचार

प्रधानमन्त्री देउवाले दिए मन्त्रीमण्डललाई पूर्णता, झाक्रीसहित को–को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको झण्डै तीन महिनापछि शुक्रबार देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । विवाद भएपछि मन्त्रीमण्डल विस्तारका क्रममा देउवाले उपप्रधानमन्त्रीहरु हटाएका छन् भने प्रवक्ताको समेत जिम्मेवारी पाएका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भने जिम्मेवारी हेरफेर गरिएको छ । Read More…

खेलकुद

ब्राजिलको जित कायमै

एजेन्सी । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्यो । ब्राजीललाई सहज जित दिलाउनको लागि माकिन्हस, गाव्रियल बर्बोसा र एन्थोनीले समान एक-एक गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा रामिरेजको गोल गर्दै Read More…

समाचार

एकीकृत समाजवादीले टुंगो लगायो मन्त्री, झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले पाएको चारवट मन्त्रालयमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाएर पठाउने भएको छ । त्यस्तै भवानी खापुङलाई राज्यमन्त्री बनाउन लागिएको छ । खतिवडालाई सहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई पर्यटन र श्रेष्ठलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । राज्यमन्त्री Read More…

समाचार

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, को-को बन्दैछन् मन्त्री?

काठमाडौं । मन्त्रिपरिषद्ले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उहाँले बताउनुभयो । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, Read More…

खेलकुद

साफ च्याम्पियनसिपः माल्दिभ्ससँग बङ्गलादेश पराजित

काठमाण्डाै। साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २-शून्य गोल अन्तरले पराजित गरेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–शून्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । Read More…