मेचीनगर । झापाको धुलाबारीमा छठ पुजा आयोजना गर्न शिव शंकर शाहको अध्यक्षतामा ११ सदस्यीय छठ पूजा व्यवस्थापन समिति गठन भएको छ । धुलाबारीमा भएको भेलाले शिव शंकरको अध्यक्षतामा समिति गठन गरेको हो । शंकरले यसअघि पनि ३ पटकसम्म समितिको अध्यक्षमा रहेर पूजा व्यवस्थापनको काम गरिसकेका छन । समितिको भेलाले पूजा व्यवस्थापन समिति उपाध्यक्षमा मनोज पोद्दार, Read More…
Day: November 7, 2021
सल्यान बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुग्याे
सल्यान । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेकाे बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुगेकाे छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएकाे हाे । बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गाेविन्द Read More…
एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश
काठमाडौं । नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । सो पार्टीले आशन्न दशौँ Read More…



