काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् । कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको Read More…
Day: November 8, 2021
झापा मेचीनगरकी रोशा फुयललाई पहिलो पफोमर अफ द विक अवार्ड
झापा । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १५ मा पुगेकी चर्चित प्रतियोगी रोशा फुयलले पहिलो पफोमर अफ द विक अवार्ड प्राप्त गरेकी छिन् । उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा गायिका सुनिति अधिकारीको सदाबहार चर्चित गीत ‘बहारसँगै उड्यो मन’ गाएर उनले उक्त अवार्ड जितेकी हुन् । सारेगमप लिटिल च्याम्प्स नेपालमा पफोमर अफ द विक अवार्ड जित्ने Read More…
इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामसंग लिभरपुल पराजित
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले बलियो टोली लिभरपुललाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम लिभरपुलविरुद्ध ३–२ गोलले विजयी भएको हो। लिभरपुलले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमाएको छ। लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो। खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन Read More…
छठ पर्व विधिवत रुपमा शुरु
काठमाडौं । आजबाट विधिवतरुपमा छठ पर्व शुरु भएको छ नेपालको मिथिलाञ्चल क्षेत्र तराई मधेशमा मनाइने छठ पर्वको आज पहिला् दिन हो। कार्तिक शुक्ल चतुदर्शीको दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक छाक मात्र खाइन्छ । Read More…
महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले
काठमाडौं । नेकपा (एमाले) ले आशन्न दशौँ राष्ट्रि«य महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आज Read More…





