झापा । नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी झापा मेचीनगर–८ की रोशा फुयाल उत्कृष्ट १४ मा पर्न सफल भएकी छिन् । सुमधुर आवाजको कारण अडिसनदेखि अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप १५ बाट १४ मा पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन Read More…
Day: November 13, 2021
कामना सेवा विकास बैकद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग
ललित बहादुर प्रधान झापा । कामना सेवा विकास बैक लिमिटेड विर्तामोड शाखाले आफ्नो बार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकालाई जाडोमा न्यानो पार्न विभिन्न लत्ता कपडा, कापि कलम, खाद्यन्न तथा सरसफाईका साममाग्रीहरु सहयोग गरेको छ । आफ्नो १५औँ बार्षिक उत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखाले उक्त सामाग्री वितरण गरिएको कामना सेवा विकास बैक Read More…
अर्जेन्टिनाद्वारा उरुग्वे पराजित
काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु टोलीमाथि १–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा सातौ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए ।शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले बल पोसेसन राख्दै घरेलु Read More…
मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा !
काठमाडौं । स्वस्थ रहनको लागि हामीले खानपानमा ध्यानदिनु आवश्यक छ । हामीले जतिधेरै खानपानमा ध्यान दियौँ त्यतिनै हामी स्वस्थ रहन्छौँ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक रोगबाट बच्न सक्छौँ । हामीले विषेश गरेर खानपानमा ध्यान नदिएकै कारण अनेकौँ रोगहरूको सिकार बन्न पुग्दछौँ । मुटु रोगका कारण धेरै मानिसहरूले कलिलो उमेरमा ज्यान गुमाइ रहेका Read More…
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भामा शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । नले Read More…





