मेचीनगर । नेकपा एमाले मेचीनगर–८ वडा कमिटीले नव निर्वाचित मेचीनगर नगर कमिटीलाई एक कार्यक्रमका बिच शनिबार सम्मान गरेको छ । वडा कमिटीले मेचीनगर एमालेको नँया नेतृत्व सम्हालेका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवद्वय सहित वडा नम्बर–८ बाट नगर कमिटीमा प्रतिनिधित्व गर्ने १२ जना नगर सदस्यलाई सम्मान गरेको जनाएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईको Read More…
Day: November 20, 2021
धरानका किरण र मेचीनगरकी भवानीले जिते मिनी म्याराथुनको उपाधि
मेचीनगर । मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् ।चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको १३ किलो मिटरको दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा पार गरेर पूरषतर्फ प्रथम भएका थिए । यसैगरी नै महिलातर्फ कामतीले ४९ मिनेट १४ Read More…
कमलमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने
कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन Read More…
बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सम्पन्न
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । शनिवार भानु मावि भृकुटीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलको सहित सप्ताह सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा बाहुण्डाँगी जेसीज र मेचीनगर प्रेस क्लब तथा बाहुण्डाँगी युवा क्लब र फाइव स्टार युवा क्लब भृकुटीबिच मैत्री पूर्ण फुटबलको आयोजना गरिएको थियो । जेसीज र Read More…
काङ्ग्रेस झापाको प्रदेशसभा निर्वाचनको परिणाम सार्वजनिक, कहाँ कसले जित्यो ?
झापा। नेपाली काङ्ग्रेस झापाको प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । जस अनुसार क्षेत्र नं. १ प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र क्षेत्र नं. १ प्रदेश ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये अधिकांश प्रदेश क्षेत्रको निर्वाचन परिणाम Read More…





