मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड १९ को पहिलो लहरमै यसको नियन्त्रण र रोकथमका लागि काँकरभिट्टा नाकामा सञ्चालनमा ल्याएको कोभिड १९ नियन्त्रण तथा परामर्श सहायत कक्ष ‐हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने नगर Read More…
Day: December 8, 2021
शिवसताक्षीमा चासोक तङ्नाम धुमधामका साथ मनाइने
शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात लिम्बु समुदायको महान पर्व (उधौली) चासोक तङ्नाम धुमधामका साथ मनाइने भएको छ । आज आयोजक किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ४ गते शिवसताक्षी–११ मा अवस्थित दुधे रंगशालामा चासोक तङ्नाम मनाइने जानकारी दिएको हो । दुधेमा स्थापित होटल चाङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विरबल जबेगुले चासोकलाई Read More…
झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थाल्योः विप्लव
इलाम । आफ्ना नेता कार्यकर्ता सहित इलामको श्रीअन्तु पुगेका नेपाल कम्युनिस्ट पार्टिका महासचिब बिप्लवले मंगलबार बिहान इलामको श्रीअन्तु बाट सुर्योदयकाे अवलोकन गरेका छन् । सुर्योदय हेर्दै उनले यो झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार सांझ अन्तु पुगेका उनी सहितको २२ जनाको टोलि अन्तुका होटल व्यवसाहिहरुको स्वागत पछि त्यंहीको Read More…
मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित
एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सानदार जित दिलाउनको लागि लियोनेल मेस्सी र किलीयन एमबाप्पेल समान २-२ गोल गरे । ब्रुगको लागि माट्स रिट्सले सान्त्वना गोल गरे । खेल सुरु भएको दोस्रो मिनेटमै Read More…
‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १७ छात्राको स्कुलमै यौनशोषण
काठमाडौं। प्रयोगात्मक परीक्षाको बहानामा १७ जना छात्राहरुको स्कुलभित्रै यौन शोषण गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । निजी स्कुलका यी छात्राहरुलाई प्रयोगात्मक परीक्षाको नाममा आफ्नो स्कुलबाट अर्को स्कुलमा लगिएको थियो । उत्तर प्रदेशको मुजफफरनगरमा भएको यो घटनामा दुई जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिएको छ । द इण्डियन एक्सप्रेसका अनुसार २ अभियुक्तमध्ये १ जना छात्राहरुले पढ्ने Read More…
विवाह पञ्चमी आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै
धनुषा । – प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र Read More…






