खेलकुद

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

पोखरा । पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा-रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १-१ गोल गरे । प्रतियोगितामा सिँधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४औँ मिनेटमा रुपेश केसीले Read More…

राजनीति

एमाले झापाद्वारा भिडभाड बन्द गर्दै सेवामा लाग्न आम जनसमुदायमा आग्रह

झापा । नेकपा एमाले झापाले सबै किसिमका राजनीतिक, सामाजिक, धार्मिक लगायतका भिडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गरिदिन आम जनसमुदायमा आग्रह गरेको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ-आफ्नो ठाउँबाट स्वयमसेवी भूमिका निर्वाह गर्न र संकटमा परेका मानिसको सेवामा आफूलाई Read More…

संघ \संस्था

अर्जुनधारा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

झापा । नगरमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरूको सुरक्षालाई ध्यानमा राख्दै नगर स्तरीय कोभिड सङ्कट व्यवस्थापन समितिको माघ ६ गतेको Read More…

संघ \संस्था

उषा चापागाई पर्वतमा २१ वर्षपछि दोस्रो महिला अध्यक्ष

बाहुण्डाँगी । पर्वत जेसीजले २१ वर्षपछि दोस्रो महिला अध्यक्ष पाएको छ । २०२२ को नेतृत्वमा उषा चापागाईलाई निर्वाचित गराएको छ, त्यो पनि संस्थामा निरन्तर १५ वर्षको यात्रामा । शनिवार सम्पन्न शाखाको २५ औँ अधिवेशन तथा २६ औँ वार्षिक साधारणसभाबाट चापागाई अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । २००७ बाट पर्वत जेसीजमा आबद्ध चापागाईले १५ वर्षपछि Read More…

समाचार

झापाको बिर्तामोडमा कुकर बम फेला !

झापा । झापा बिर्तामोडको पश्चिम बस स्टेण्डमा कुकर बम राखिएको फेला परेको छ। बिहान सबेरै पर्चासहित बम फेला परेको प्रहरीले जनाएको हो । यद्यपि, नेपाली सेनाको टोली आएपछि मात्रै बम हो वा होइन थप पुष्टि हुने प्रहरीले जनाएको छ । हिमाल सुरक्षा परिषद् नेपाल नामक संगठनका नाममा बस स्टेन्ड वरपर पर्चा फ्याँकिएको भेटिएको इलाका प्रहरी Read More…

शिक्षा

एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा Read More…

संघ \संस्था स्वास्थ्य

संकटका बेला दाताले दिएको भेन्टिलेटर महिनौँदेखि प्रयोगविहीन

नवराज सुवेदीझापा । झापाका २ स्थानीय तहमा दाताले उपलब्ध गराएको भेन्टिलेटर प्रयोगविहिन अवस्थामा रहेको पाइएको छ । जिल्लाको विर्तामोड र अर्जुनधारा नगरपालिकाले गत जेठमा नै प्राप्त गरेको भेन्टिलेटर अझै प्रयोगमा ल्याउन सकेका छैनन् । जतिबेला कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो, अस्पतालमा बेड समेतको अभाव थियो भने अक्सिजनको चरम हाहाकार थियो, त्यसबेला संक्रमितको उपचारमा सहजता Read More…