बिर्तामोड । अनधिकृत खोला खन्न थालिएपछि अर्जुनधारा सिस्ने निवासी जनताले स्काभेटर र ट्रीपर कब्जामा लिएर फर्काएपछि वडा अध्यक्ष कुटिएका छन् । अर्जुनधारा नगर पालिकाले नगरभित्रका खोलाबाट नदिजन्य पदार्थ निकाल्नका लागि ९ करोडमा ठेक्का लगाएको छ। तर स्थानीयबासीसग समन्वय नगरी खोला खन्न थालिएपछि उनीहरुले आपत्ति जनाउदै थिए । सोही क्रममा कैजले वरपरका बासिन्दाले खोला खन्न रोक Read More…
Day: January 25, 2022
भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा
काठमाडौं । भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल Read More…
ओमिक्रोनबाट झापामा एकैदिन दुईजनाको मृत्यु
झापा । रेडजोनमा परेको झापामा ओमिक्रोन भाइरसबाट सोमबार एकैदिन दुईजनाको मृत्यु भएको छ । बिर्तासिटी हस्पिटलमा दुवै संक्रमितको मृत्यु भएको हो । मृतक दुवै पुरुष हुन् । बिर्तामोड नगरपालिका वडा नं २ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो भने सोही हस्पिटलमा इलाम सन्दकपुरका ४६ वर्षिय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको Read More…
गौडाकोट जेसीजको अध्यक्षमा शंकर अधिकारी निर्वाचित
बाहुण्डाँगी । गैंडाकोट जेसीजको २०२२ को अध्यक्षमा शंकर अधिकारी निर्वाचित हुनु भएको छ । आइतवार सम्पन्न शाखाको १५ औं अधिवेशनवाट जेसीज वर्ष २०२२ का लागि अधिकारी अध्यक्षमा निर्विरोध निर्बाचित हुनु भएको हो । शाखाको कार्यकारिणी उपाध्यक्ष विपिन सापकोटा, हरी पौडेल, उपाध्यक्षहरुमा सन्देश पराजुली, रमेश कोइराला, कमल तिवारी शिर्जना राना, सह सचिबमा तेजेन्द्र राना र सह Read More…
आहा रारा गोल्डकपः आज थ्री स्टार र आर्मी भिड्दै
पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा मनाङ Read More…





