राजनीति

माओवादीमा पार्टी हित विपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’

दमक । नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्याङ्कन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्य योजना पारित गर्दै सङ्गठन सुदृढीकरणमा लागेको माओवादीले मूल्याङ्कन पद्धतिको सुरुवात गरेको छ । पार्टी हित विपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो । पार्टीको दमक नगर पूर्व अध्यक्ष तथा तत्कालीन Read More…

अर्थ

काँकरभिट्टाको एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

झापा । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टाको जुत्ता उद्योग (एसएस फुटवेयर)मा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान ११:३० वजे देखि लागेको आगो  ५ घण्टापछि नियन्त्रणमा आएको हो । मेचीनगर–६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए Read More…

खेलकुद

विमल घर्तीमगरः डिस्को काण्डदेखि राष्ट्रिय टोलीमा ‘कमब्याक’सम्म

काठमाडौं । पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको डिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चोट बोके । २०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको Read More…

समाचार

आज मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्दै आएको छ । तर आज बस्ने बैठकको कति बजे बस्ने भन्नेबारे टुंगो लागेको छैन् । आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय Read More…

संघ \संस्था

कञ्चन जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले २०२२ को जनवरी महिनाको अवार्ड सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक अवार्ड अनुसार एरिया डि को पहिलो महिनाको अवार्ड रुपन्देहीको कञ्चन जेसीजले प्राप्त गरेको छ । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनको आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने चलन छ । शाखाबाट प्राप्त रिपोर्टका आधारमा यस क्षेत्रका शाखा मध्ये कञ्चन जेसीज Read More…