समाचार

नेपाल–भारत सीमा स्तम्भः मेचीनगर क्षेत्रमा मात्रै ७३ वटा हराए

झापा । नेपाल र छिमेकी मुलुक भारतको सिमाना खुल्ला छ । यी दुई मुलुककोे भूगोल छुट्याउन ठाँउ ठाँउमा साना ठुला सिमा स्तम्भ राखिएका छन् । सिमा स्तम्भको माध्यमबाट नै नेपाल र भारतको भूमि छुट्याईने गरिन्छ । तर, सिमा नाका छुट्याउन राखिएका सीमा स्तम्भहरु समयमा नै निरीक्षण तथा मर्मत सम्भार नगर्दा हराउने गरेका छन् । जसका Read More…

संघ \संस्था

सुर्खेत लेडी जेसीजद्धारा शिव मन्दिर सरसफाइ

बाहुण्डाँगी । महाशिवरात्रीको पूर्व सन्ध्यामा सुर्खेत लेडी जेसीजले बीरेन्द्रनगरमा रहेको शिव मन्दिर सरसफाइ तथा सजावट गरेको छ । शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षसहितको टोलीले मन्दि र सफाइसहित विभिन्न सामाग्रीहरु लगाएर सजाउने काम गरेको थियो । शाखाकी अध्यक्ष मनिषा कौषलको नेतृत्वमा रहेको सरसफाइ अभियानमा मन्दिर समितिका अध्यक्ष सागर भुषाल, शाखाकी पूर्व अध्यक्षहरु ज्योति पौडेल, सुष्मा गिरी, Read More…

संघ \संस्था

अर्जुनधारा जेसीजद्धारा विमा अभिमुखीकरण तालिम

बाहुण्डाँगी । अर्जुनधारा जेसीजको आयोजनामा एक दिने बिमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । अर्जुनधारा जेसीजको सचिवालयमा सम्पन्न कार्यक्रममा शाखाका पदाधिकारी तथा विद्यार्थीहरु गरि ३५ जनाको सहभागिता रहेको थियो । सहभागिलाई प्रशिक्षक नेपाल लाइफ इन्स्योरेन्स क.ली का एक नम्बर प्रदेश प्रमुख टिका दत्त प्याकुरेल र नेपाल लाइफका सर्बाधिक बिमा कर्ता तथा शाखाका अध्यक्ष भिम बहादुर Read More…

संघ \संस्था

दमक, गौरादह तथा कमलनगर जेसिजद्वारा संयुक्त रुपमा आयोजित तालिम सम्पन्न

बाहुण्डाँगी । LOM Officer MultiChapter Training उल्लेखमय उपस्थितिमा वर्तमान अवस्थाको आवसेक्ता अनुसार भव्य रूपमा सम्पन्न भएको छ। दमक उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रमको आयोजना दमक जेसीज, गौरादह जेसीज तथा कमलनगर जेसीजले संयुक्त रूपमा गरेका थिए । यस कार्यक्रममा प्रमुख अतिथि दमक न.पा उपमेयर गीता अधिकारीज्यू, बिशिष्ट अतिथिद्वय नेपाल जेसीज पूर्ब राष्टिय अध्यक्ष जेसिआई सिनेटर Read More…

संघ \संस्था

दमक जेसीजका समन्वयमा योगेन्द्र कटुवालको उपचार हुँदै

बाहुण्डाँगी । आर्थिक अभावका कारण उपचार गर्न समस्या झेलिआएका दमक( ९ का ७ बर्षिय बालक यागेन्द्र कटुवालले उपचार पाएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका योगेन्द्रको उपचारमा समस्या भएको समाचार प्रदेशवाणी डटकम अनलाइन न्यूजपोर्टमा गत फागुन ११ गते प्रकाशित भएपछि दमक जेसीजको समन्वयमा दमकको मेची नेत्रालयले निशुल्क उपचार गरिदिएको हो । योगेन्द्रको स्थानीय अस्पतालमा Read More…

खेलकुद

इलाममा आगामी फागुन २९ बाट राष्ट्रिय कराते प्रतियोगिता

इलाम । इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । ७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक Read More…

संघ \संस्था

लमजुङ जेसीजद्धारा पदाधिकारीलाई तालिम

बाहुण्डाँगी । लमजुङ जेसीजद्धारा संस्थाका पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी, काम कर्तव्य, अधिकार र दायित्वबोध गराउने उद्धेश्यले एक दिने तालिम प्रदान गरीएको छ । कार्यक्रम लमजुङ जेसिज २०२२ का अध्यक्ष प्रेम गुरुङको अध्यक्षता एवं नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाधयक्ष जेसिआई सेनिटर रविन पोख्रलको प्रमुख आतिथ्यतामा तालिम भएको थियो । कार्यक्रममा जेसिआई सेनिटर रविन पोख्रले र चितवन जेसिज Read More…

संघ \संस्था

सुर्खेत भेरीगंगाका कार्कीको निधनमा बिर्तामोडमा शोकसभा

बाहुण्डागी । मोटरसाइकल दुर्घटनामा परि निधन भएका भेरिगंगा जेसीजका सस्थापक उपाध्यक्ष, २०२१ का महासचिव तथा भेरीगङगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कीको सम्झनामा बिरता जेसिजले शोक सभा गरेको छ । सोमबार सस्थाको सचिवालयमा आयोजित शोकसभामा जेसिज अभियानमा रहेका उर्जावान ब्यक्तिको निधनले बिरता जेसिज शोकमग्न भएको शाखाका अध्यक्ष प्रबिण खडकाले बताउनु भयो । Read More…

राजनीति

अमेरिकी सेना नेपाल आए मेरो नागरिकता र सम्पत्ति खोसीयोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिए । नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्रम छरेको Read More…

समाचार

प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बहुमतले पारित भएको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।