झापा । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा सैद्धान्तिक छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ । त्यसअघि एमसीसीमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई विशुद्ध आर्थिक सहयोगको रूपमा कार्यान्वयन गरिने Read More…
Month: February 2022
एमसिसीको बिरोधमा भाेलि नेपाल बन्द
काठमाडौँ । सोमवार (भोली) नेपाल बन्दको घोषणा गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक र दुई वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्ने अन्तिम तयारी गरिरहेका बेलामा ६ पार्टी र दुई मोर्चाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आज बसेको ६ राजनीतिक दल र Read More…
राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध झापामा प्रदर्शन
प्रविण विद्रोही झापा। काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न लागेकाे भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले झापामा संयुक्त प्रदर्शन गरेको छ। आज आइतबार दिउँसो पुर्वी सिमाना अन्तर्गत झापाको काकडभिट्टामा ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा र्याली सहितको कोणसभा गरेका हुन्,। काकडभिट्टाकाे बसपार्कबाट शुरू भएको Read More…
झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्ने
बिर्तामोड । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र Read More…
इमाडोल जेसीजद्धारा “स्तन क्यान्सर सचेतना तथा परिक्षण” शिविर सम्पन्न
बाहुण्डाँगी । जेसिआइ इमाडोलको आयोजनामा महिलाहरुको लागि “स्तन क्यान्सर सचेतना तथा परिक्षण” शिविर सम्पन्न भएको छ। फागुन १७ गते शनिबार महालक्ष्मी नगरपालिका सानागाऊमा आयोजित उक्त शिविर ब्लुक्रस अस्पतालको सहयोग मा संचालन गरिएको हो। स्थानीय महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त शिविरको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेलले नेपाल जेसीज अन्तर्गतका शाखाहरुले Read More…
प्रेस चौतारी: पत्रकार उपचार कोषको संयोजकमा आचार्य
झापा । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषको संयोजकमा सन्तोष आचार्य चयन भएका छन् । शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले आचार्यलाई संयोजकमा चयन गरेको हो । वैठकले संयोजकमा आचार्य, सदस्यहरुमा पूर्व अध्यक्ष गोपाल Read More…
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो । सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट Read More…
गैडाकोट जेसीजको नारायणी नदी सफाइ अभियान
बाहुण्डाँगी । गैडाकोट जेसीज र सहमति गैंडाकोटको सहकार्यमा नारायणी नदी सरसफाइ अभियान सुरु गरिएको छ । शनिवार सुरु गरिएको अभियानमा नवलपुरमा रहेको नारायणी नदिमा भएको फोहर ब्यवस्थापनको लागि सबैको अपनत्व हुनु पर्ने सन्देशका साथ सरसफाइ अभियान सुरु गरिएको हो । घर घर सफा भए टोल सफा, टोल टोल सफा भए नगर सफा, नगर नगर सफा Read More…
नवलपुर जेसीजको वक्तृत्वकलामा आकाश कार्की च्याम्पियन
बाहुण्डाँगी । नवलपुर जेसीजले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पस आकाश कार्की प्रथम भएका छन् । नवलपुर जेसीजको १३औं स्थापना दिवसको अवसरमा नवलपुर जेसीज बर्ष २०२२ ले आज बिहिबार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा १३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । १०ं२ प्लस टु स्तरीय प्रतियोगितामा सहभागीले सीप, सूचना र Read More…
सिद्धार्थ लेडी नेपालद्धारा खाद्यन्न वितरण
बाहुण्डाँगी । जेसीआई सिद्धार्थ लेडी नेपालले खाद्यन्न बितरण कार्यक्रम सम्पन्न गरेको छ । शाखाले नेपाल अभिनाष अनाथ आश्रम कोटिहवा, रुपन्देहीको अनाथ आश्रमका बालबालिकाहरुलाई खाद्यन्न वितरण गरेको हो । वर्ष २०२२ का अध्यक्ष जेसी अनिता पाण्डेय (अनुपा) को सभापतित्व तथा नेपाल अभिनाष अनाथ आश्रम का अध्यक्ष श्री कृष्ण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, Read More…










