बाहुण्डाँगी । युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबारे जेसीजको आयोजना तथा सन नेपाल लाईफ इनस्योरेन्सको सहकार्यमा बुधबारेमा बीमा सम्बन्धि सचेतना तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरिएको छ । बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा नेपाल जेसीजका राष्टिय उपाध्क्ष कुमार सिंह साँवाको प्रमुख आतिथ्यता तथा सन नेपाल लाईफ इनस्योरेन्सका प्रदेश १ प्रमुख तुलसीनाथ Read More…
Month: February 2022
गल्याङ जेसीजमा ३६ जनाद्धारा रक्तदान
बाहुण्डाँगी । गल्याङ जेसीजको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा को प्राबिधिक सहयोग मा स्याङ्जा को गल्याङ बजार मा सप्पन्न भएको छ । रक्तदान कार्यक्रम मा ३६ युनिट रगत सङ्कल गरिएको छ । कार्यक्रम को प्रमुख अतिथि गल्याङ नगरपालिका वडा न ३ का अध्यक्ष एब नेपाली काग्रेस प्रदेश ख स्याङ्जा क्षेत्र न २ का Read More…
बिराटनगर जेसीजद्धारा १७५ लाई जाडोको कपडा वितरण
बाहुण्डाँगी । बिराटनगर जेसीजद्वारा बिराटनगरमा १७५ घरधुरीलाई जाडोको कपडा वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका यस क्षेत्रका विपन्न परिवारलाई जाडोको विभन्नि कपडा वितरण गरिएको हो । जाडोले कठाङीयका १२० घर धुरिलाइ न्यानो कपडा बितरण गरेको छ, जसमा कमल , म्याट ७५ घर र फाइबर सिरक १०० घर गरि १७५ घर लाई बितरण गरिएको Read More…
बाहुण्डाँगी जेसीजको लोम अफिसर तालिम सम्पन्न
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनामा लोम अफिसर तालिम शनिवार सम्पन्न भएको छ । सरस्वती माविमा आयोजित तालिम शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले प्रशिश्रण गर्नु भएको थियो । तालिममा पदाधिकारी र सदस्यसहित ३५ जनाको सहभागिता रहेको थियो । शाखाका २०२२ का अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व तथा शाखाका पूर्व अध्यक्ष उत्तम सिठुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका Read More…
आदर्श माविः पूर्व विद्यार्थी समाजद्वारा शिक्षकहरु सम्मानित
मेचीनगर । आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजले पूर्व शिक्षक तथा कर्मचारीहरुलाई शुक्रबार सम्मान गरेको छ । समाजले विद्यालयका १८ जना पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको हो । पूर्व विद्यार्थी समाजका अध्यक्ष शंकर भट्टराईको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक सूर्यप्रसाद शर्मा, चन्द्रकुमार भट्टराई, पूर्व प्रधानाध्यापक Read More…
मानवताको सेवालाई सीमाले छेकेन
देबु बानियाँ बाहुण्डाँगी । जेसीजको मुल मन्त्र नै मानवताको सेवा जीवनको सर्वाेतम कार्य हो । जेसीजले गर्ने हरेक अभियान मानवताको सेवामा समर्पित हुन्छन् । मानवताको सेवा गर्नका लागि कुनै सिमा र छेकबार हुँदैन भन्ने कुरा अर्जुनधारा जेसीजले भारतको पश्चिम बंगालमा रहेको पानीट्याङीमा पुगेर विश्व माहामारीका रुपमा फैलिएको कोभिड न्यूनिकरणका लागि गरेको कार्यक्रमले पुष्ट्रि गरिदिएको छ Read More…
एमसीसी पास गर्न देउवाको रणनीति : ओली उभ्याउने, दाहाल र नेपाललाई थर्काउने
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ । प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट Read More…
मेचीनगर, भद्रपुर र बिर्तामोडको नाममा परमादेश जारी, फोहोरमैलाको उचित व्यवस्थापन गर्न आदेश
झापा । उच्च अदालत विराटनगर, इलाम इजलासले पहिलोपटक नागरिकको वातावरणसम्बन्धी हकको कार्यान्वयनका लागि ऐतिहासिक फैसला गरेको छ । न्यायाधीधद्वय प्रेमराज कार्की र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय प्रदेश नंं १ विराटनगर, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको नाममा परमादेश जारी गर्दै बिहीबार सो फैसला भएको हो । मेचीनगर नगरपालिका–७ का होमनाथ Read More…
ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका छन् । यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । प्रधानमन्त्री देउवाको साथमा अरू नेताहरू पनि सहभागी छन् । यसअघि बालुवाटारमा माओवादी केन्द्रका Read More…
क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
झापा दमक । क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। विगत लामो समय यता समाजिक कार्यमा अग्रसर संस्था क्लब हिमालयन टाइगरले दमक- ८ स्थित सुभोद होटेल एण्ड लजमा सभाको आयोजना गरि सर्वसम्मतिको हिसावले नयाँ नेतृत्व चयन गरेको हो। क्लब हिमालयन टाइगर केन्द्रिय समितिका लागि चयन भएका नयाँ नेतृत्वको सुची निम्न प्रकार छ Read More…









