अर्थ

मेचीनगर नगरपालिकाको सवारी इन्धन खर्च मासिक ७ लाख

मेचीनगर । मेचीनगर नगरपालिकाले सवारी इन्धनमा मात्रै मासिक ७ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नगरपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार पुस महिनामा सवारी इन्धन खर्च ७ लाख रुपैयाँ रहेको छ । यस्तै, मंसिरमा ५ लाख, कात्तिक महिनामा ३ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भएको छ । मेचीनगर नगरपालिकामा ३० भन्दा बढी ठूला Read More…

खेलकुद

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ । Read More…