संघ \संस्था

पहिलो महिनामै पोखरा लेडीलाई अवार्ड

बाहुण्डाँगी । २०२२ को पहिलो महिनामै पोखरा लेडी जेसीज नेपाल जेसीजबाट सम्मानित भएको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको जनवरी महिनाको अवार्ड अन्तर्गत एरिया बि को अवार्ड पोखरा लेडी जेसीजले प्राप्त गरेको नेपाल जेसीजको सचिवालयले सार्वजनिक गरेको छ । अवार्ड प्राप्तसँगै अझ बढि जिम्मेवारी र उर्जा मिलेको शाखाकी अध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो ।

संघ \संस्था

चारआली जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले २०२२ को जनवरी महिनाको अवार्ड सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक अवार्ड अनुसार एरिया एरिया ए को पहिलो महिनाको अवार्ड चारआली जेसीजले प्राप्त गरेको छ । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनको आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने चलन छ । शाखाबाट प्राप्त रिपोर्टका आधारमा यस क्षेत्रका ४१ वटा शाखा मध्ये Read More…

राजनीति

स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय  बैठक आज १ बजे बस्ने भएको छ ।  भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने तय भएको बैठकमा एमालेले स्थानीय तहकाे निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीबारे छलफल हुने जनाइएकाे छ । आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय Read More…

धर्म संस्कृती

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

झापा । तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेको छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने Read More…

राजनीति

जनताको चाहना र आवश्यकता विपरित प्रदेश १ सरकार लागेको भन्दै एमालेले निकाल्यो प्रेस वक्तव्य

विराटनगर । जनताको चाहना र प्रदेशको आवश्यकता विपरित प्रदेश १ सरकार लागेको भन्दै नेकपा एमाले प्रदेश कमिटिले प्रदेश सरकार विरुद्ध प्रेस वक्तव्य निकालेको छ । जनताको चाहना र प्रदेशको आवश्यकता विपरित प्रदेश नं. १ को प्रदेश सरकार जनविरोधि, राष्ट्रिय हित विरोधी एवं संघियता विरोधि गतिविधिमा निरन्तर लागिपरेको छ। प्रदेश सभावाट पारित महत्वपुर्ण कैयौ योजना आयोजनाहरु Read More…

अर्थ

फेरि बढ्याे इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ ।  निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ । 

धर्म संस्कृती

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ । सूचना :

संघ \संस्था

मुक्ति पौडेलले छोडे एमाले र प्रेस चौतारी

झापा । नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेका छन् । झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय जनसंसद दैनिकका सम्पादक पौडेलले आज एक प्रेस वक्तब्य प्रकाशित गरी आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् । विगत Read More…

खेलकुद

मौरिससमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले १-० गोलले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो । १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । Read More…

समाचार

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा गर्न सरकार र आयोगबीच सहमति

काठमाडौं । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति गरेको हो । छलफलपश्चात आयोगले सरकारलाई ६ बुदे सुझाव पत्रसमेत दिएको छ । उक्त Read More…