काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक आइतबारसम्म स्थगित गर्नुभएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो । अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता गठबन्धनमा नै सहमति नहुँदा Read More…
Month: February 2022
दोमुखामा आगलागी : दुई जना घाइतेको बिर्तासिटीमा उपचार हुँदै
झापा । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी हुँदा दुई जना घाइते भएका छन् । झापा प्रहरीका अनुसार घाइते दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा शिवसताक्षी १० दोमुखा बस्ने ४३ वर्षीया बालिका भण्डारी र उनकै छोरी १४ वर्षीया अस्मिता भण्डारी रहेका छन् । आमाको दाहिने हात जलेको छ भने छोरीको अनुहार Read More…
झापा गोल्डकप फागुन २१ देखि, अहिले तयारी तीब्र
झापा । पाँचौं संस्करणको झापा गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करणको मिति नजीकीए संगै आयोजकले तयारी तिब्र रुपमा अगाडी बढाएको हो । झापाको विर्तामोड नगरपालिका ३ स्थित डोमालाल राजवंशी रंगशालामा फागुन २१ देखि सञ्चालन हुने प्रतियोगितालाई अघिल्लो संस्करण भन्दा अझ भव्य, सब्य र व्यवस्थित बनाउन Read More…
एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा Read More…
सिद्धार्थ लेडी, नेपालको पदहस्तान्तरण सम्पन्न
बाहुण्डाँगी । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विर बहादुर रानाले लोकतन्त्र बिना विधिको शासनको परिकल्पना गर्न नसकिने बताएका छन् । जेसीआई सिद्धार्थ लेडी, नेपालको २६ औं पदस्थापन समारोहलाई बुधबार भैरहवामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री रानाले यस्तो बताएका हुन् । उनले भने, ‘जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ विधिको शासन हुन्छ ।’ उनले Read More…
भेरीगंगा जेसीजको स्थापना दिवसमा ट्राफिक सचेतना तथा वेवसाइट उद्घाटन
बाहुण्डाँगी भेरिगङा जेसीजको स्थापना दिवसको पाँचौ अवसर पारेर ट्राफिक सचेतना तथा वेवसाइट उद्घाटन सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्य ढकाल को प्रमुख आथित्यमा र सस्थापक अध्यक्ष नबराज उपाध्याय र हरि प्रसाद पौडेल को विशेष आथित्य तथा ट्राफिक प्रहरी मोहन कार्की , भेरी उद्योग ब्यापार संघ का अध्यक्ष सोम ढकाल लाइन्स क्लब अफ Read More…
अर्जुनधारा जेसीजको एकैदिन दुई कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । अर्जुनधारा जेसीजको आयोजनमा एकैदिन दुइ कार्यक्रम सम्पन्न भएको छ । शाखाले पहिलो कार्यक्रमका रुपमा संस्थाका कार्याकारीणी उपाध्यक्ष प्रेम खड्काको छोरी खुसी खड्काको जन्मदिनको अवसर पारेर अर्जुनधारा ६ स्थित कप्तानबारीमा रहेको बालआश्रममा खाद्यन्न वितरण तथा आश्रमका बालबालिकासँग भोजन खुवार जन्मदिन मनाएको थियो । शाखाले हरेक सदस्यहरुको परिवारमा भएको जन्मदिन विशेष गरेर मनाउने प्रचलन अनुसार Read More…
प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
काठमाडौं । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित Read More…
एमाले, कांग्रेस र राप्रपाको गठबन्धन लाई पराजित गर्दै कालिका वनको अध्यक्षमा माओवादीका योगेश भट्टराई निर्वाचित
मेचीनगर । राष्ट्रिय गठबन्धन भन्दा फरक दुई प्यानल बनाएर चुनावमा होमिएका कालिका सामुदायिक वनको अध्यक्षमा योगश भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षमा ९१३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी विशुलाल मेचेले ८५२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ६१ मतको अन्तरले भट्टराई अध्यक्षमा विजयी भएका हुन् । भट्टराई प्रगतिशील Read More…
आगलागी पीडित लख्खी दिदीको घर शिलान्यास
झापा । झापा मेचीनगरकी आगलागी पीडित लख्खी मर्डीको मेची घर अभियानले निर्माण गरिदिने भएको छ । गत माघ १६ गते मेचीनगर नगरपालिका–१४ सुकुम्बासी टोलमा आगलागी हुँदा घरबार विहिन भएकी मर्डीको घर निर्माणका लागि बुधबार शिलान्यास गरिएको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । पीडित नागरिकको दुखमा सदैव एक कदम अगाडि बढेर मानविय भावनाले सहयोग Read More…









