झापा । नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । एमाले झापाको दोस्रो बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सोही बैठकले निर्वाचन सम्बन्धी कार्ययोजना समेत बनाएको छ । पार्टीका सचिव ढुङ्गेलका अनुसार बैठकले २३ जनवर्गीय संगठनको इञ्चार्ज–सहइञ्चार्ज, पालिका कमिटीको इन्चार्ज–सहइञ्चार्ज, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजक, सहसंयोजक, सचिव तोकिएको छ Read More…
Month: February 2022
बाहुण्डाँगी जेसिजको दशौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न
मेचीनगर । बाहुण्डाँगी जेसिजको दशौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मेचिनगर ४ स्थित बाहुण्डाँगी सामुदायिक हलमा सोमवार आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व कानुन मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य अग्नि खरेलले विरुवामा पानी हालेर गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–४ का वडाध्यक्ष नविन बराल, निर्वाचन अध्यक्ष Read More…
मेचीनगरमा मोटरसाइकलको ठक्करबाट १९ वर्षीय पैदलयात्रीको मृत्यु
मेचीनगर । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ । मे १० प २२ ३२ नम्बरको Read More…
पीडामाथि पीडा : न जन्मदर्ता, न नागरिकता !
मेचीनगर । राज्यले प्रदान गरेको सेवा सुविधा उपभोग गर्न पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो । तर, अझै पनि धेरै नागरिकले सेवा प्राप्त गर्न सकिरहेका छैनन् । सधैँ पहुँच हुनेहरुको मात्रै हालिमुहाली रहने हाम्रो समाजमा अझै पनि धेरै गरिब दुःखी र असहायले विभिन्न वहानामा राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परिरहेको छ । यसको एउटा ज्वलन्त Read More…
एमसीसीमा देउवाले मागे ओलीको साथ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच सुरु भएको भेटवार्ता सकिएको हो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेको बुझिएको छ । जवाफमा ओलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश Read More…
म्याग्दी जेसीजको सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण
बाहुण्डाँगी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले Read More…
नारायणगढ लेडी जेसीज महिलालाई पोते बनाउन सिकाउँदै
बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले सीपमुलक तालिम दिएको छ । नारायणगढमा सुरु भएको तालिममा पोते बनाउने सीप सिकाइएको छ । ३ दिन चल्ने निःशुल्क तालिममा १२ जना महिलाहरु सहभागि छन् । विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर पोते ९माला० बनाउन सिकाइने छ । उद्यमशिल सशक्तकरणकी अध्यक्ष प्रतिक्षा बरालीले तालिम दिनुभएको हो । जेसीजकी अध्यक्ष Read More…
दमक जेसीजको आँखा शिविर सम्पन्न
बाहुण्डाँगी । दमक जेसीजले आज सोमबार दमकका तीन विद्यालयका एक सय ७५ जना विद्यार्थीहरुको आँखा जाँच गरेको छ । आफनो बार्षिक कार्यक्रम अन्तर्गत दमक जेसीजले दमक ८ का एलाईड अंग्रेजी बोर्डिङ स्कूल, रोजियट बोर्डिङ स्कूल र झापा मोडल अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए । उनका अनुसार एक Read More…
सुजुकी सेलेरियो कार सार्वजनिक
झापा । नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । झापाका लागि सुजुकीको आधिकारिक बिक्रेता कपुरी ब्रदर्शले बिर्तामोडस्थित सुजुकी सोरुममा मंगलबार सुजुकी सेलेरियो कार सार्वजनिक गरेको हो । सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी सेलेरियो कार देशभरि एकैदिन सार्वजनिक गरेको Read More…
फिल्मी शैलीमा प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरिन् दमकका सिग्देलको हत्या
झापा । धरानस्थित जंगलमा अलग–अलग जेब्रा झोलाभित्र शवको टुक्रा फेला परेका दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या आफ्नै कान्छी श्रीमतीले परपुरुषसँग मिलेर गरेको खुलेको छ। दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो। सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार Read More…










