खेलकुद

पुरा भएन नेपालको ट्वान्टी–२० विश्वकप खेल्ने सपना

काठमाडौं । नेपालको आईसीसी ट्वान्टी–२० विश्वकप यात्रामा पूर्ण विराम लागेको छ । ओमानमा जारी ग्लोबल क्वालिफायरमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा ६८ रनले पराजित भएपछि अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।  मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा युएईका कप्तान अहमद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । युएईले Read More…

संघ \संस्था

अर्जुनधारा जेसीजद्धारा लागू औषध दुर्ब्यसन तथा न्युनिकरण सम्बन्धी प्रशिक्षण

बाहुण्डागी । अर्जुनधारा जेसिजको आयोजनामा लागू औषध दुर्ब्यसन तथा न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ । आइतबार अर्जुनधारास्थित सामुदायिक हलमा सम्पन्न प्रशिक्षण समारोहमा नेपाल प्रहरीका पुर्व प्रहरी बरिष्ठ उपरीक्षक बसन्तराज कुवरले सहभागीहरुलाइ प्रशिक्षण गराउनु भएको थियो । विभिन्न सामाजिक सङघ सस्थाका ब्यक्ती, राजनितिक दल, जेसिज सदस्य तथा बिधालयका बिद्यार्थीहरु सहित २ सय भन्दा बढि Read More…

राजनीति

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय Read More…

खेलकुद

विश्वकप छनोट: क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह Read More…

स्वास्थ्य

पत्रकार पकुवालको निधन

भद्रपुर । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित Read More…

विविध

पत्रकार न्यौपानेलाई पितृशोक

झापा । पत्रकार बिरेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । उनका बुवा बिश्वनाथ न्यौपानेको आइतबार ६२ बर्षको उमेरमा निजी निवासमा निधन भएको हो । दम रोगले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । उनकी श्रीमती चित्रा, दुई छोरा बिरेन्द्र र सुरेन्द्र र छोरीहरु कमला र बिमला रहेका छन् । उनको आइतबार नै स्थानीय नदीमा अन्तिम Read More…

संघ \संस्था

नवलपुर जेसीजले प्राप्त गर्यो जग्गाको धनीपुर्जा, २०२२ मा भवन निर्माणको पक्रिया हुने

बाहुण्डाँगी । नवलपुर जेसीजले प्राप्त गरेको जग्गाको धनीपुर्जा आइतवार प्राप्त गरेको छ । स्थानीय समाजसेवी तथा संस्थाका मानार्थ सदस्य टंकप्रसाद लुइँटेल र मनकुमार शर्माले संस्थाका नाममा दिइएको १४ धुर जग्गाको धनीपुर्जा औपचारिक रुपमा मालपोत कार्यालय नवलपुर कावासोतीबाट प्राप्त भएको छ । नवलपुर जेसीज सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्रको नाममा रहेको उक्त धनीपुर्जा जग्गादाताद्धय लुइँटेल र Read More…

अर्थ

नविन फुयलको उपचारमा इजरायलबाट आर्थिक सहयोग

मेचीनगर । क्यान्सर रोगबाट पीडित बनेका झापा मेचीनगर–८ बिरेन्द्र स्मृति नगर टोलका १७ बर्षीय नविन फुयलको उपचारका लागि ईजरायलमा हुने नेपालीबाट आर्थिक सहयोग प्रदान भएको छ । मेरुदण्डको क्यान्सर प्रमाणित भए पछि उपचारर्थ फुयलको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचारमा समस्या भएको भन्ने हाम्रो खबरपाटीलगायत विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अहिले विभिन्न देश तथा Read More…

संघ \संस्था

म्याग्दी जेसीजद्धारा विद्यालयलाई शैक्षिक सामाग्री र डस्बिन वितरण

बाहुण्डाँगी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११ वटा डस्विन बाल्टी र विभिन्न विद्याका डेढ Read More…

संघ \संस्था

ढोल्ठान राजदरबारको प्रबर्द्धनमा म्याग्दी जेसीज

बाहुण्डाँगी । म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्ने भएको छ । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय तहमा Read More…