बाहुण्डाँगी । बुधवारे जेसीजको आयोजनामा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न गरेको छ । प्रजान्त्र दिवसको अवसर पारेर आयोजित तालिममा बुद्धशान्ति गाउँ पालिका क्षेत्रका सामाजिक संघ संस्था, राजनितिक दल तथा जेसीजका सदस्यहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमका प्रमुख प्रशिश्रकका रुपमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला रहुन भएको थियो । तालिममा ५९ जनाको सहभागिता Read More…
Month: February 2022
झापा गोल्डकपको मुख्य प्रायोजन नेपाल आइसले गर्ने
झापा । पाँचौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको लागि हस्ताक्षर भएको छ । फागुन २१ गतेदेखि शुरु हुने मोफसलको प्रतिष्ठित झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजनका लागि कम्पनीका प्रतिनिधि मनिष सिंह र झापा गोल्डकप Read More…
थाम्सुहाङ सेवा समितिको कार्यालय उद्घाटन
झापा । थाम्सुहाङ सेवा समाज दमक चुलाचुली धरमपुर इकाई समितिको कार्यालय उद्घाटन गरिएको छ । दमक स्थित इकाई कार्यालयको उद्घाटन शनिबार झापा जिल्ला कमिटी सचिव लोक बहादुर थाम्सुहाङको प्रमुख आथित्यमा भएको थियो ।कार्यक्रममा समाजसेवी परोपकारी सिँहबिर थाम्सुहाङको विशिष्ट आथित्य रहेको थियो । इकाई समितिका अध्यक्ष चन्द्र थाम्सुहाङको सभापतित्व सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेको Read More…
सुर्खेत लेडी जेसीजद्धरा साझा घरमा खाद्यान्न तथा सेनिटरी प्याड वितरण
बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले प्रजातन्त्र दिवसको अवसर पारेर वीरेन्द्रनगरको साझा घरमा खाद्यान्न तथा सेनिटरी प्याड वितरण गरेको छ । सुर्खेत महिला जेसीज वर्ष २०२२ का अध्यक्ष मनिषा कौशलको अध्यक्षतामा साझा घरमा आयोजित कार्यक्रममा खाद्यान्न र प्याड वितरण गरिएको २०२२ की कार्यकारीणी उपाध्यक्ष कमला बस्याल देवकोटाले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् सन् २०१५ Read More…
कञ्चन जेसीजको प्रभावकारी संसदीय बैठक प्रणाली तालिम सम्पन्न
बाहुण्डाँगी । कञ्चन जेसीजको आयोजनामा शनिवार संसदीय वैठक प्रणाली सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम भएको छ । कञ्चन एग्रो रिसोटमा आयोजित प्रशिक्षण कार्यक्रममा कञ्चनसहित ९ शाखामा आवद्ध जेसिज सदस्यहरुको सहभागिता रहेको थियो । ःवैठक संचालनका लागि आवश्यक ज्ञानलाई अभिबृद्धि गराउन र सैदान्तिक विषयमा प्रशिक्षण गराउन कञ्चन जेसिजले तालिमको आयोजना गरेको हो ।तालिममा जेसिजको सभा चलाउने विधि, Read More…
बुटवल लेडी जेसीजद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न
बाहुण्डाँगी । बुटवलमा जेसिजको बहुशाखा पदाधिकारी तालिम भएको छ ।बुटवल लेडी जेसीजको आतिथ्यता एवं बुटवल लेडी जेसीज,रामग्राम जेसीज,रामग्राम लेडी जेसीज,देवदह जेसीज र शुद्धोधन जेसीजको संयुक्त सहआयोजनामा बहुशाखा पदाधिकारी तालिम भएको हो । तालिममा नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले प्रशिश्रण दिनु भएको थियो । बस्यालले जेसीजको बिषयमाई काम कर्तव्य र जिम्मेवारी साथै शाखालाई Read More…
नेवा: देय् दबू मेचीनगर अध्यक्षमा उदयकुमार श्रेष्ठ
मेचीनगर । नेवा: देय् दबू मेचीनगर अध्यक्षमा उदयकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिबार धुलाबारीमा भएको नगर अधिवेशनबाट आगामी तीन वर्षको लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा इन्द्र कमल प्रधान, उपाध्यक्षमा शोभा श्रेष्ठ र टंक श्रेष्ठ, सचिवमा ललितबहादुर प्रधान र रेनुका श्रेष्ठ नेवार, कोषाध्यक्षमा सुजन प्रधानलाई चयन गरेको Read More…
गठबन्धनको बैठक आज पनि बस्दै, एमसीसीबारे ‘निर्णायक’ छलफल हुने
काठमाडौं । एमसीसीको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजे बैठक बस्न लागेको हो । एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहिन भएपछि आज हुने बैठक निर्णायक मानिएको छ । यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर Read More…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य Read More…
राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा नेपालमा आएँ : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र सँस्कृतिप्रति कटिबद्ध Read More…










